मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन शुरु

काठमाडौं । जेठ २२ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तराष्र्टिय (सार्क) युवा वैज्ञानिक सम्मेलन ललितपुरको कुपण्डोल स्थित होटल हिमालयनमा शुरु भएको…

गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक गौत्तम शेर्पाको “बादल” बोलको लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं । गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक गौत्तम शेर्पाको “बादल” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गौत्तम शेर्पाको शब्द रहेको उक्त गीतमा जय देवकोटाको संगीत रहेको छ । सामना म्युजिक क्रियसनको प्रस्तुतीमा…

नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन्

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष…

आज मुस्लिम समुदायको महान पर्व इद उल फित्र

२२जेठ काठमाडौं। आज मुस्लिम समुदायको महान पर्व इद उल फित्र । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन रहेको…

‘ओली–प्रचण्ड सहमतिबारे थाहा छैन, म दुवै अध्यक्षको पक्षमा छु’

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।…

सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो:लेखक

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष…

विदेशिनबाट रोक्नको लागि र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा हरित रोजगार कार्यक्रम लागु हुने

काठमाडौँ, २० जेष्ठ । रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु बिदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लािग र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा हरित रोजगार कार्यक्रम लागु हुने भएको छ । दलित उपभोक्ता…

‘जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर अव्यवहारिक भयो

काठमाडौं, २० जेठ । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति गम्भिर ध्यानाकार्षण गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा नेपाल…

भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने

टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोष ः ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’ काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर…

सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य : सांसद डा.नारायण खड्का

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । शनिबार रिपोर्टर्स क्लब…