मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ : डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने,‘अर्को ६–७ महिनाभित्रै बजेट…

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ : गजुरेल

काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट…

खुमन र रमिलाको स्वरमा अनु पराजुलीको उत्कृष्ट अभिनय–बाडुल्की (भिडियो सहित)

सन्तोष बजगाई, काठमाडौँ । पछिल्लो समयमा सफलताको शिखरमा रहेकी मोडल तथा नायिका अनु पराजुलीको अभिनयमा बाडुल्की बोलको लोकगीत सार्वजनिक भएको छ । चर्चीत लोक गायक खुमन अधिकारीको संगीत, बाबुराम बोहराको शव्द तथा गायिका रमिला न्यौपाने…

च्याम्पियन्स लिगको उपाधि छिनोफानो आज, दुई इंग्लिस क्लब भिड्दै

कमल योञ्जन, काठमाडौ । युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ । स्पेनको म्याड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा राति १२:४५ बजेबाट सुरु हुने उक्त खेलमा उपाधिका लागि दुई इंग्लिस क्लबहरु लिभरपुल र टोटनह्याम आमनेसामने हुँदैछन्…

नेपालमा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तिजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण

काठमाडौं, १६ जेठ । ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे मनाउने सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले आज…

मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडोँ, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख…

सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले…

कतार भिसा सेन्टर (क्यूभिसी) ले नेपालमा आफ्नो सेवा शुरु

काठमाडौं, १५ जेठ । कतार भिसा सेन्टर (क्यूभिसी) ले नेपालमा आफ्नो सेवा शुरु गरेको छ । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जमा रहेको भिषा सेन्टरको बुधबार साँझ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार…

वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढयो

काठमाडौं , जेठ १५ । सरकारले ७० भन्दा माथिका वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढाएको छ । हाल मासिक २ हजार रुपैया दिँदै आएकोमा अव देखि मासिक ३ हजार रुपैयाँ दिइने भएको छ । १३…

गणतन्त्र दिवशका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त मन्तव्यको (पूर्ण पाठ)

काठमाडौ, १५ जेठ । गणतन्त्र दिवशका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीले व्यक्त गरेको मन्तव्यको पूर्ण पाठः सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू तथा राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, सम्माननीय प्रधानन्याधीश ज्यू,माननीय मन्त्री संवैधानिक निकायका प्रमूखज्यूहरु, संघीय…