पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु
पाल्पा-पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् ।उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख…
ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी
काठमाण्डौं । जेष्ठ २६ । ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब,कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ ।…
ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी
काठमाण्डौं । जेष्ठ २६ । ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब,कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ ।…
गेट कलेजमा खाद्य सुरक्षाका विभिन्न आयामहरूबारे सचेतना कार्यक्रम आयोजना
जेठ २६ काठमाडौ ।संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ । “खाद्य सुरक्षा सबैको सरोकार”…
केरुङ–रसुवागढी नाकामा अघोषित रुपमा सिण्डिकेट लगाएको सरोकारवालाहरुको आरोप, तत्काल नहटाए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, २५ जेठ । केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पूनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा नेपाल–चीन केरुङ व्यापार…
प्रधानमन्त्रीको भोलिबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुन्छ :डा.भट्टराई
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको भोलिबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्रीको…
‘नेपालले आफ्नो स्ट्राटेजी अटोनोमी बनाउनुपर्छ’ : पूर्व राजदुत चालिसे
काठमाडौं, २४ जेठ । बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सफल हुने विश्वास दिलाए । यद्धपी उनले विदेश भ्रमण गर्दा द्धिपक्षीय सम्बन्ध, ट्रेड, कमर्स, कल्चरलाई कति महत्व दिईन्छ त्यसमा…
प्रधानमन्त्रीको विदेश भ्रमणले द्धिपक्षीय सम्बन्ध अझ मजबुद र सुदृढ हुने : परराष्ट्रविद डा निश्चलनाथ पाण्डे
काठमाडौं, २४ जेठ । परराष्ट्रविद डा निश्चलनाथ पाण्डेले पछिल्लो समय नेपाल विश्वको प्राथमिकतामा पर्न थालेको सुनाए । नेपालको वैदेशिक सम्बन्ध बेलायतसँगको सम्बन्धबाट नै सुरु भएको बताउँदै नेपाल–बेलायत सम्बन्ध महत्वपूर्ण रहेको पनि पाण्डेको भनाई छ ।…
नेपाल वायु सेवा निगमको लापरवाहीको कारण नेपाल–जापान उडान स्थगित् भयो : हिराचन
काठमाडौं, २४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति…
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी
काठमाडौं– कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन नागरिक घाइते भएका छन् । बिहीबार साँझ साढे ७ बजेतिर आएको हावाहुरीका कारण धनगढीमा १० जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका साथै सयौं…