मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् । प्रधानमन्त्री…

सरकारले आज आगामी आर्थिक वर्ष२०७६/७७को बजेट सङ्घीय संसद् पेश गर्ने

काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद् पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेस…

गणतन्त्र दिवसका अवसरमा ४३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिने

जेठ १५ काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिने भएकी छन्। राष्ट्रपतिले बुधबार माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिसमा माफी दिन लागिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको…

वडा अध्यक्षले जग्गा कब्जा गरेको आरोप, न्याय माग्न माने दमाई मिडियामा आए

काठमाडौं, १४ जेठ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष) हरिविकास जिसीले कब्जा गरेको आरोप…

मोदीले नेपाल नीतिलाई निरन्तरता दिन्छन्, सम्बन्ध अझै मजबुद हुन्छ : सिंह

काठमाडौं, १४ जेठ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । मंगलबार रिपोर्टर्स क्लब नेपालले…

मोदीसँग द्धिपक्षीय महत्वबारे छलफल हुन्छ : डा. भट्टराई

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे सामान्य छलफल हुने स्पष्ट पारेका छन् । ओली…

नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने मूल उद्धेश्यसहित एसियामा नै पहिलो पटक वर्ल्ड फुड ट्राभल एसोसिएसनको छेत्रीय फुड टुरिजम सम्मेलन

काठमाडौ जेठ १४, नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने मूल उद्धेश्यसहित एसियामा नै पहिलो पटक वर्ल्ड फुड ट्राभल एसोसिएसनको छेत्रीय फुड टुरिजम सम्मेलन "फुडट्रेक्स' यहि २४, २५ र २६ मेई, काठमाडौँमा टु टेबल्स,…

समाजसेवी जगतबहादुर गुरुङ सोसल सर्भिस लाईफ टाईम अवार्डबाट सम्मानित

जेठ १४,काठमाडौँ । सोसल सर्भिस लाईफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङ सम्मानित भएका छन । राजधानीमा मंगलबार गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सवको अवसरमा सो संस्थाले गुरुङलाई सामाजिक कार्यमा उत्कृष्ट कार्य गरेबापत…

शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन थपलिया गन्तव्य नेपाल पत्रकारीता अवार्डद्धारा सम्मानीत

काठमाण्डौं । जेष्ठ १४ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथ पोष्ट डट कम एवं अग्निवाँण पाक्षिकका सम्पादक रबिन प्रसाद थपलिया पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा सम्मानीत भएका छन् । गन्तव्य नेपाल…