मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

चिनको छेन्दु नगरपालिकाद्धारा काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर हस्तान्तरण

किसोर सेढाई । असार १, काठमाडौं । चिनको छेन्दु नगरपालिकाले काठमाडौं महानगरपालिकालाई आज २ वटा सडकको धुलो सफा गर्ने ब्रुमर हस्तान्तरण गरेको छ । आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबिच चिनको चीनको छेन्दु नगरपालिका…

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर…

वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग

काठमाडौं, ३१ जेष्ठ । वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोगको प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि नेपालीद्वारा गठित वाइडबडी अनुसन्धान सम्बन्धि…

गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी

विद्येयक पारित भए देशप्रति अपराध गरेको ठहरिनेछ : अध्यक्ष जबरा  ‘यो सरकार वामपन्थी होईन, द्रव्यपन्थी हो’ : अध्यक्ष डा. लोहनी काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा.…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लन्डनमा गैरआवासीय नेपाली संघ यूकेद्वारा अभिनन्दन

जेठ २९,लन्डन– १७ वर्षपछि बेलायत भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लन्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले अभिनन्दन गरेको छ । एनआरएन युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै…

काठमाडौंमा वातावरण तथा दिगोपना सम्बन्धि वैश्विक सम्मेलन

काठमाडौं, जेष्ठ २८ । वातावरण तथा दिगोपना सम्बन्धि वैश्विक सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । २२–२४ नोभेम्बर २०२० मा आयोजना हुने कार्यक्रममा विश्वका ख्यातिप्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेताहरु सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयमा मङ्गलबार…

हाँस्य टेलिश्रृङ्खला कुरी कुरीको शुभ–मुहर्त सम्पन्न, हाँसो र व्यङ्ग्य मार्फत सन्देश प्रवाह गरिने

सन्तोष बजगाई, काठमाण्डौं । हाँसो, व्यङ्ग्य र सन्देशको माध्ययमबाट समाजमा रहेका विकृतिहरुको विरुद्ध बोल्न निर्माण गर्न लागिएको हाँस्य टेलिश्रृङ्खला कुरी कुरीको जेठ २८ गते शुभ–मुहर्त गरिएको छ । कोठे प्रोडक्सनकोे ब्यानरमा निर्माण हुन लागेको उक्त…

नेपाल सांस्कृतिक संघले जेठ ३१ र ३२ गते राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने…

‘गेम चेन्जर आयोजना’ समृद्धिका आधार

रामजी बगाले  काठमाडौं । ‘समृद्धि’ पछिल्लो समय नेपालमा सबैभन्दा चर्चाको शब्द बनेको छ । समृद्धि सबैको चाहना हो । हरेक नागरिकको चाहना समृद्ध राष्ट्र र समृद्ध जीवनको हो । कोही पनि नागरिक गरिबीमा जीवन जीउन…

नेपाली कांग्रेस (बिपी) ले सरकारविरुद्ध खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेस (बिपी) ले सरकारविरुद्ध खबरदारी गर्ने भएको छ । पार्टीको शनिबार बसेको बैठकले सरकारका गलत र मानवअधिकार विरोधी गतिविधिको आलोचना गरेको छ । सरकारले ल्याएका विधेयकमा जनताको हक अधिकार कुण्ठित भएको भन्दै…