संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाईएन भने हामी सरकारबाट बाहिरिन्छौं: श्रेष्ठ
काठमाडौं, ४ जेठ । नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे । उनले भने,‘संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ । मौलिक हकका…
संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित हुन दिँदैनौं : शर्मा
काठमाडौं, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन् । यद्धपी…
मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन:केसी
काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष…
जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि महाकाली–मेची पदयात्रा सम्पन्न
काठमाडौं, ३ जेठ । जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकरभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार रिपोर्टर्स क्लब…
विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा
काठमाडौं, २ जेठ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा…
योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने
काठमाडौं, २ जेठ । योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा विश्विद्यालयले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी…
रग्वी क्याम्पियन भक्तपुरमा
प्रेम कोइराला जेठ २काठमाडौ ।जापानमा हुने रग्वी वल्डकपको मध्येनजर नेपालमा रग्वीवल्ड कप क्याम्पियन २०१९ तथा रग्वी फेस्टिवल मिति २०७६ जेष्ठ ४ गते शनिवारको दिन नेपाल रग्वी संघको आयोजनामा भक्तपुर मध्यपुर युथ क्लबको फुटवल ग्राउण्डमा विहान…
२०७६ साल जेठ २ गते बिहीबार हेर्नुस् आजको राशिफल
मेष –( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर…
अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड
काठमाडौं, १ जेठ । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेटविशेष साक्षात्कारमा बोल्दै पूर्व मुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा…
पाक–कला (कुकरी)सम्बन्धी पहिलो राष्ट्रिय प्रतियोगिता
नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित “ नेपाल पर्यटन वर्ष २०२० ” मनाउने घोषणा गरेको परिप्रेक्ष्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम…