मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद

जेठ १०,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद भएको छ। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा बढी भारुसहित तीनजना पाकिस्तानी र तीनजना नेपालीलाई नियन्त्रणमा…

नेपाल निजामति कर्मचारी युनियन संघको चौथो केन्द्रिय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक

काठमाडौं, ९ जेठ । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले गत बैशाख २८ गते कर्णाली प्रदेशको जुम्लाको सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रिय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…

नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याए…

भारतमा लोकसभा चुनावको मतगणना जारी छ भारतीय जनता पार्टी अगाडि

काठमाडौं, ९ जेठ । भारतमा लोकसभा चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा भारतीय जनता पार्टी निकै अगाडि देखिएको छ । त्यस्तै भारतीय कंग्रेस भने कमजोर देखिएको छ । जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय…

यही जेठ ११ गते वाईडबडी भ्रष्टाचारबारे वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाई हुँदै

काठमाडौं, ९ जेठ । नेपालका लागि नेपालीले नेपाल वायुसेवा निगमको हाई फ्लाई–एक्स आईरल्याण्ड लिमिटेडबाट दुई वटा एयरवस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको विषयमा यही जेठ ११ गते दिउँसो १२ बजे काठमाडौंको वसन्तपुर डवलीमा…

World Book of Records, London certified Flytech International with International Standardization Certificate

World Book of Records, London handed over an International Standardization Certificate to Flytech International (a renowned Air Hostess Academy) at a formal program held at Dining Park Restaurant, Baneshwor in witness of Chief Guest Mrs…

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल…

मलेसियामा दुवै खुट्टा गुमाएका ढकाललाई ह्वीलचियरले जिवन दियो

काठमाडौं । विगत लामो समयदेखि समाजमा रहेका अशक्त, दुःखी र गरिबहरुको लागि विभिन्न किसिमले सहयोग पु¥याउँदै आइरहेको समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुरले मलेसियामा रोजगारीमा रहँदा २०७० सालमा दुवै गोडा गुमाएका गोरखा सिरानचोकका बुद्धिबहादुर ढकाललाई कमोड…

वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन द्वारा फ्लाईटेक इन्टर्नेशनललाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान

काठमाडौंको पुतलिसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनललाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ । वरिश्ठ समाजसेवी एवम उद्धमी इन्दिरा सापकोटा ज्युको प्रमुख आतिथ्यता, श्री…

दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ-पाण्डे

जेठ ६,पाल्पा – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’अन्तरगत नेपाल दलित संघ पाल्पा को आयोजनामा तानसेनमा अनुशिक्षण तथा अन्तक्रिर्या कार्यक्रम दलित संघको अध्यक्ष लक्षमण हिताङ…