राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग
काठमाडौं, २५ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार रिपोर्टर्स क्लब नेपालमा…
नन्दु राईको “रेलैमा रेलैमा” बजारमा
सन्तोष बजगाई, काठमाण्डौं– संगीतकार एवं गीतकार नन्दु राईको शव्द तथा संगीतमा रेलैमा रेलैमा बोलको गीत बजारमा आएको छ । राजु कार्कीको संगीत संयोजनमा तयार भएको यस गीतमा केन्द्र नेम्वाङले स्वर भरेका छन् । यस गीतले…
प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण फलदायी हुन्छ : सल्लाहकार डा. भट्टराई
काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् ।…
हामीले एउटा राजा अर्को राजा स्थापना गर्न फालेका होईनौं :खतिवडा
काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक यतिवेला अप्ठ्यारोमा रहेको सुनाउँदै पानीजहाज, रेल र सुनको कुरा सुन्दा निन्द्रा नै नलाग्ने अवस्था भैसकेको पनि व्यंग्य कसे । उनले सरकारले ल्याएको…
हाम्रो राष्ट्रिय नेपाली पोशाकले हामीलाई पहिचान दिनेछ : पूर्व मन्त्री तामाङ
काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार…
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा
२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ। सभामा नयाँ शक्तिका संयोजक डा.…
सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते भगवान बराह प्रादुर्भाव भएको पावन नगरी इटहरीमा दिव्य धर्म सभा हुने
काठमाडौं, २३ बैशाख । सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते भगवान बराह प्रादुर्भाव भएको पावन नगरी इटहरीमा दिव्य धर्म सभा हुने भएको छ । सोमबार रिपोर्टर्स कलब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले…
प्रतिपक्षमा बस्दैमा सरकारको विरोध नगरौं, राम्रा कामको समर्थन गरौं: ईन्जिनियर दिपेन्द्र कँडेल
काठमाडौं, २२ बैशाख । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु जायज भएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले…
सेन्ट जर्ज स्कुलमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदीप कुमार राई) र विद्यार्थी बिच अन्तक्रिर्या कार्यक्रम सम्पन्न
बैशाख २२,काठमाडौं । सेन्ट जर्ज स्कुलमा शुक्रबार राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदीप कुमार राई) र विद्यार्थी बिच अन्तक्रिर्या कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बिद्यार्थीहरुले वहाँलाई विभिन्न प्रश्नहरु सोधेका थिए । कक्षा आठ कि ओशिका…
नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने
काठमाडौं, २२ बैशाख । काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने भएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले…