दुर्घटनामा कर्मचारीका अध्यक्ष ढकाल र उपाध्यक्ष गुरागाई घाइते
काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ठ गुरागाई सवारी दुर्घटनामा घाइते हुनुभएको छ । तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा उहाँहरु सवार बा १ ज ५१२९ को…
शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रबिन प्रसाद थपलिया लाई पत्रकारिता सम्मान
जेठ १४, काठमाडौ युवा पत्रकार रबिन थपलिया लाई गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सब अवसर मा काठमाडौँमा मंगलबार आयोजना गरेको कार्यक्रम मा सम्मान गरिएको छ। कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही…
सन्तोष बजगाईको शव्दमा उत्कृष्ट लोकगीत आएँ म त २२ लागेर…… (भिडियो सहित)
काठमाण्डौं– मौलिक कला संस्कृतिको संरक्षणमा क्रियाशील सञ्चारकर्मी एवं कलाकार सन्तोष बजगाईको शव्दमा नयाँ लोकदोहोरी गीत आएँ म त २२ लागेर बजारमा आएको छ । कलाकार राजेन्द्र पाठक र नव गायिका शान्ता फुँयालको स्वरमा सजिएको आएँ…
विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव
काठमाडौ। नेपाल सरकारवाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको नेपालमा प्रभाव परेको छ। आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो। काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा…
नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव
काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । काठमाडौं उपत्यकामा सवारी साधन…
अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला
जेठ १३ काठमाडौ अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला परेको छ । सनिधखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविलाइ बाहिरबाट तारवार गरेको पिल्लरमा झुण्डाइएको अवस्थामा बम फेला परेको हो । आजको…
सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते
काठमाडौं, १२ जेठ । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।…
मोदीले आगामी शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी
नयाँदिल्ली, १२ जेठ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् । भाजपा नेता सिंहले अन्य उम्मेदवारी नपरेको भन्दै मोदी एनडीए नेताका…
सामुदायिक सेवा केन्द्र टुँडालदेवीमा जनमानसमा,शान्ति,सुरक्षा कायम बिषयक अन्तक्रिया कार्यक्रम
जेठ ११, काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनामा आज काठमाडौं महानगरपालिकाको वडा नं ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा सम्पन्न भएको छ। जन समुदायलाई प्रहरी साझेदारी कार्यक्रमद्धारा कसरी जनमान समा,शान्ति,सुरक्षा कायम गर्न सकिन्छ भन्ने…
संविधान बनाएको भन्दै राष्ट्रपति बाट सभासद्हरूलाई संविधानसभा पदक
जेठ ११,गंगा बराल, काठमाडौं संविधानसभाबाट संविधान बनाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सभासद्हरूलाई संविधानसभा पदक दिनुहुने भएको छ। राष्ट्रपति भण्डारीले आगामी बिहीबार राष्ट्रपति कार्यालयमा उहाँहरूलाई संविधानसभा पदकबाट विभूषित गर्नुहुनेछ। २०६४ साल र २०७० सालमा भएका संविधानसभाका…