ओमानसँग श्रम समझदारीको मस्यौदामा सहमति जुटेसँगै शून्य लागतमा नेपाली जान पाउने
काठमाडौं, २२ वैशाख । नेपाल र ओमनका उच्च अधिकारी विश्व श्रम आप्रवासनका क्षेत्रमा मुख्यरुपमा उठ्दै आएको ‘शून्य लागत’ लगायतका विषयलाई श्रम समझदारीमार्फत सम्बोधन गर्ने विषयमा सहमत भएका छन् । दुई देशका उच्च अधिकारी सम्मिलित प्राविधिक…
तयार भयो नयाँ राष्ट्रभक्ति गीत
कलम योञ्जन, काठमाण्डौं– राष्ट्रप्रेम झल्काउने गीतको खडेरीलाई तोड्दै राष्ट्रियताको सवालमा फेरि एकपटक सबै नेपालीलाई एकताबद्ध गराउन ‘पूर्व पनि हाम्रै हो, पश्चिम पनि हाम्रै हो’ बोलको नयाँ गीत सार्वजनिक हुने तरखरमा रहेको छ । उक्त गीतको…
सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ: डा महत
काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् । उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी…
शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति
काठमाडौं, २१ बैशाख । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले…
नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा पुन ऋषि कोइराला निर्वाचीत,
रबिन प्र. थपलिया । काठमाण्डौं । बैशाख २१ । चल, अचल सम्पत्तिको धितो मुल्याङकन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला चयन भएका छन् । नेपाल भ्यालुयर्स एसोसिएशनको शुक्रबार भएको…
कसरी हेरौं आमा म तिम्रो मुख ! सन्तोष बजगाई
आमा ! आज नेपाली हिन्दु परम्परा अनुसार तिम्रो मुख हेर्नेदिन । तर म तिम्रो मुख हेर्न त अव सक्दिन । त्यो सम्भवपनि छैन आमा । तैपनि तिम्रो झझल्को यो मनमा सधैं उस्तै रहिरहँदो रहेछ ।…
आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न हुन्छ: मन्त्री पण्डित
काठमाडौं, २० बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको…
कर्णाली अहिलेपनि अन्यायमा छ, नीति तथा कार्यक्रमको प्रतिक्षामा छौं: मुख्यमन्त्री शाही
काठमाडौं, २० बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष…
नेपालमा फानीको प्रभाव भोलिदेखि, यस्तो छ आगामी तीन दिनको मौसम
बैशाख २०,काठमाडाैँ – भारतको ओडिसा राज्य केन्द्रित शक्तिशाली चक्रपात ‘फानी’को प्रभाव आज(शुक्रबार) भन्दा पनि भोली(शनिबार) बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अनुसार चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै…
सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमा नयाँ पदाधिकारी नियुक्तिबारे द्वन्द्वपीडित तथा मानवअधिकार समुदायको ध्यानाकर्षण
काठमाडौं, १९ बैशाख । सरकारले आफूहरुको सुझाव बेवास्ता गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति गर्न गैरहेको भन्दै द्वन्द्वपीडित तथा मानवअधिकार समुदायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…