शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो…
ट्रकले ठक्कर दिदा लम्की कि सुनिता रावलको मृत्यु
बैशाख १७ कैलाली कैलालीको लम्कीमा आज बिहान ना ७ ख ९२३३ न काे सिमेन्ट बोकेको ट्रकले ठक्कर दिदा लम्की कि सुनिता रावलको मृत्यु भएको छ । दुर्घटनामा पछी घटना स्थलको स्थिती तनाव ग्रस्त भएको थियो…
संघीय संसदको चौँथो अधिवेशन आजबाट सुरु
गंगा बराल, काठमाडौँ । बजेट अधिवेशन भनेर चिनिने संघीय संसदको चौँथो अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै बैठक आज ४ बजे बस्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ८ गते…
मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई
काठमाडौं, १५ बैशाख । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा…
हरित कृषि सहकारी संस्था लिमिटेडले समाज कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेजी गरेको भन्दै उक्त खारेजी तत्काल सच्याउन माग
काठमाडौं, १५ बैशाख । हरित कृषि सहकारी संस्था लिमिटेडले समाज कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेजी गरेको भन्दै उक्त खारेजी तत्काल सच्याउन माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सहकारीले…
आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, १५ वैशाख : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ ।…
बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा हुने ऐतिहासिक गीताज्ञान महानुष्ठानको तयारी पूरा
काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा हुने ऐतिहासिक गीताज्ञान महानुष्ठानको तयारी पूरा भएको छ…
हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस सम्पन्न
बैशाख १५,काठमाडों । हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस उल्लेख्य अभिभावक का साथै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। काठमाडौ महानगर पालिकाको वडा नं ४ टुँडलदेवी अवस्थित स्कुलमा प्राणाङ भएको कार्यक्रममा स्कुलका संस्थापक…
७७ वटै जिल्लाका पर्यटकीय क्षेत्रबारे जानकारी दिदै दोस्रो आन्तरीक पर्यटन मेला घोषणा गर्दै डोमेस्टीक टुरिजम मार्ट डिटीएम भव्यताका साथ सम्पन्न
बैशाख १४, काठमाण्डौ । आगामी बर्ष २०२० को फेबु्रअरी ६, ७ र ८ (माघ २३,२४,२५) गते दोस्रो आन्तरीक पर्यटन मेला घोषणा गर्दै डोमेस्टीक टुरिजम मार्ट(आन्तरीक पर्यटन मेला) डिटीएम भव्यताका साथ सम्पन्न भएको छ । राजधानी…
कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न, शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित
काठमाडौं, १४ बैशाख - शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिबार राजधानी स्थित लेखनाथ साहित्य सदनमा समाजद्वारा आयोजित कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रम माझ जोशीलाई सम्मान गरिएको हो ।…