एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

exclusive

मनसुन देशैभर फैलियो : सामान्यदेखि मध्यम खालको वर्षा हुने

काठमाडौँ-यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका…

अब बुलेट बाइक ६० हजारमै पाइने

काठमाडौं-अब बुलेट बाइक ६० हजारमै पाइने – माइलेज ९० किमी प्रति लिटर बुलेट बाइक चढ्ने सपना धेरै युवाको हुने गरेको छ । तर, बुलेट बाइकको मूल्य चर्को भएकै कारण धेरै युवाले आफ्नो सपनालाई विपनामा परिणत…

प्रदेश ५ सरकारले प्रकोपमा मृत्यु भए १ लाख, घर भत्किए ३५ हजार दिने

बुटवल-  प्रदेश ५ सरकारले प्राकृतिक प्रकोप र विपदमा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ । मन्त्रिपरिषदको बिहीबारको वैठकले स्वीकृत गरेको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत…

आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासाचार्यद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

काठमाडौं-२०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर जिल्ला अदालत…

‘अनुराग’चलचित्रकी नायिका गौतमबाईक दुर्घट्नामा

काठमाडौं- आगामी साउन २५ गते प्रदर्शनीमाआउनलागेको नेपालीकथानकचलचित्र ‘अनुराग’कीनायिकाएलिजागौतम बाईक दुर्घट्नामा परेकीछिन् ।काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममाभएको ३/१३ गते अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकीगौतमलाई उपचारको लागिधापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमालगिएको…

बुटवलमा ‘र्याप ब्याटल’ हुने

बुटवल- सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएको ¥याप विधाको बुटवलमा पहिलोपटक प्रतियोगिता हुने भएको छ । बुटवल कालिका नगरस्थित द कन्सेप्ट पवमा साउन २६ गते दिउँसो १२ बजे ‘र्याप ब्याटल’ सञ्चालन हुने छ । ब्याटलमा सहभागी…

१६जना सहभागिहरु छनोट गर्दै बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड सम्पन्न

बाँके-बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनोट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट…

चार दिने साबुन बनाउने तालिम हिजोदेखि बालुवाटारमा शुरु

काठमाडौं-साबुन बनाउने तालिम  हिजोदेखि काठमाडौंमा शुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो तालिमको हिजो आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले महिलाहरुलाई…

साधना लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ – साधना लघुवित्त संस्था लिमिटेटले आफ्ना शाखा कार्यालयका लागि नयाँ कर्मचारी माग गरेको छ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय भइ राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त संस्थाले धादिङ, कास्की, गोरखा, मकवानपुर, लमजुङ, बाग्लुङ,…

सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो

पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्। वर्षैदेखि यस…