“मिस एण्ड मिस्टर +2 स्टार २०१८” को पहिलो सिजन नेपालमै
काठमाडौं- बिगत ५ बर्षदेखी शिक्षा क्षेत्रमा कृयाशिल, आईल्टस टोफेल र अष्ट्रेलियाका लागि एजुकेशन भिषा प्रोसेसिन्ङका लागि बिधार्थीको मद्दत गरेर ख्याती कमाएको संस्था बाबा एजुकेशन कन्सल्टेण्सीको प्रस्तुतिमा र परिवर्तन इभेन्ट हाउसको आयोजकत्वमा हुन लागेको बिल्कुलै नयाँँ…
अनुजा हङकङको साडीमा नाच्दै, जोवन नसाच्ने पक्का (भिडियो सहित)
सन्तोष बजगाई काठमाण्डौं । कलाकारीता क्षेत्रमा विशेष गरेर लोकगीत संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनुजा पुडासैनीले यो वर्षको तिजमा हङकङको साडीमा कम्मर भाँच्ने भएकी छिन् । लक्ष्मी सापकोटाको शब्द, सागर विरहीको लयमा…
आधुनिक प्रविधिको साथमा नेपाली गीतसंगीतः उप–निर्देशक भण्डारी
काठमाडौं- रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका…
३ करोड नेपालीको मनको ढुकढुकी रबि लामिछानेको बारेमा गित बजारमा (हेर्नुस् भिडियो)
काठमाडौं -जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का कुशल प्रस्तोता एवं बहुचर्चित पत्रकार रबि लामिछानेको कामको प्रशंसा गर्दै उनको बारेमा लिक दोहोरी गित ‘जताततै चर्चा छ रबि लामिछाने’…
बाढी र पहिरोबाट सात वर्षमा १६७२ जनाकाे मृत्यु, चट्याङले मात्रै लियो ८०० जनाको ज्यान
– रमेश लम्साल र अच्युत रेग्मी काठमाडाैँ । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका…
अबिरल वर्षासँगै घर भत्किँदा एक जनाको मृत्यु
धनगढी/रासस-गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी…
भरतपुर अस्पतालमा साँझ र बिहान पनि डाइलोसिस सेवा
चितवन/रासस -भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई…
सबै एक जुट भईगौर राईस मिलबचाउनआग्रह – अध्यक्षआलम
अभिमनु कुमार पटेल/रौतहट-नेपाल तरुण दल रौतहटकाअध्यक्षमो. नौशादआलमले गौर राईस मिलबचाउन बिरोध होईन सबै जिल्लाबासी एक जुट भई भुमाफियाको चुङ्गलबाट निकालनु पर्ने अतिआवश्यक देखिएको छ । धर्नामा बस्नु भन्दा राम्रो पार्टी सरकारमारहेको साथीहरुले पहल गरी रकमल्याई…
बौद्ध–जोरपाटी मूल सडकको दुरावस्था विरुद्ध दलका नेता सहित पेशाकर्मी सडकमा, स्थानीयको सहनशीलतालाई कमजोरीको रुपमा नलिन चेतावनी
बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेता सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् । नागरिक दबाब अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघि देखि सडक जीर्ण…
गाउँपालिका प्रमुख साह द्वारा ३ कोठे वडा भवन शिलान्यास
साजिर मन्सूर/कलैया- फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा वडा कार्यालयका लागि गाउँपालिका प्रमुख अमीरिलाल साहले ३ कोठे भवनको शिलान्यास गरेका छन । वडा नम्बर ४ का जनताहरुलाई कार्यालय भवनको अभावमा सेवा दिन असाध्यै कठिन भएकोले…