शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् तर, शिक्षा निजी हुँदैन्: ऋतुराज सापकोटा
काठमाडौं, ४ बैशाख । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान…
शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ: भण्डारी
काठमाडौं, ४ बैशाख । नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले शुल्क बढाउँदा वैज्ञानिक…
विश्वव्यापी शिक्षाको अवस्था बुझ्दाखेरि नेपालको शिक्षा सस्तो : रमेश सिलवाल
काठमाडौं, ४ बैशाख । हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै…
आठ महीनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने ३८ प्रतिशतले घटे
काठमाडौँ– चालू आवको आठ महीनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको विवरणमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा…
ककनी नेपाल कै पहिलो पर्यटकीय क्षेत्र बनाउछाै :महासचिव अमर लामा
नुवाकोट – नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा…
ककनीको पर्यटन प्रवद्र्धनका लागि यसरी गरियो साँस्कृतिक कार्यक्रम (फोटो फिचर)
-रिता ढकाल नुवाकोट, ककनि– नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको…
खुल्लामञ्चमा सयौं सटर निर्माण, करोडौं घोटाला भएको राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघको आरोप
काठमाडौँ, ३ बैशाख । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ ।…
नेपल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले बैदेशिक रोजगार बिभागका नवनियुक्त महानिर्देशक डा. भीष्म कुमार भुसाललाई भेट
काठमाडौं–नेपल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले बैदेशिक रोजगार बिभागका नवनियुक्त महानिर्देशक डा. भीष्म कुमार भुसाललाई भेट गरेका छन । सोमबार महानिर्देशक भुसालकै कार्यकक्षमा भएको भेटमा व्यवसायीले बधाई तथा सफल कार्यकालको शुभकामना दिर्दै आफ्ना गुनासाहरु पनि…
जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ: शंकर भण्डारी
काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब…
मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन्: राजकिशोर यादव
काठमाडौं, २ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले…