देशको आर्थिक विकासका लागि आवश्यक पर्ने ऐन, नियम, कानूनका साथै भौतिक पूर्वाधार निर्माणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्छ : प्रधानमन्त्री
चैत २६,काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताएका छन् । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको सोमबार राजधानीमा भएको…
विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी
चैत २६,काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै कार्यकारी निर्देशक घिसिङले…
विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै कार्यकारी निर्देशक घिसिङले असन्तुष्टि…
अर्घाखाँचीबाट प्युठान जादै गरेको यात्रुबाहक जीप दुर्घटना
अर्घाखाँची । अर्घाखाँचीबाट प्युठान जादै गरेको यात्रुबाहक जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भएको छ । अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेको जीप भुमिकास्थान नगरपालिका – ८ नुवाकोटको लात्तेमाजमा दुर्घट्ना हुँदा…
काठमाडौंमा सकेट बम फेला
चैत्र २५ काठमाण्डौमा काठमाण्डौमा सोमबार सकेट बम फेला परेको छ। बसुन्धरामा स्थित ओसिस क्याफे पछाडी एउटा घरमा तिन तला माथिको कार्यालयमा सकेट बम फेला परेपछि सबै त्रसित भएका थिए द वल्ड कल्चर आर्ट एसोसियन अफ…
सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको छ : मन्त्री महासेठ
काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री…
भोलिदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने
चैत २६, काठमाडौं मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा आइतबार देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ । मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै…
विश्व साईकल यात्री खगबहादुर खत्री लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत
काठमाडौं– विश्व साईकल यात्री खगबहादुर खत्री काठमाडौं आईपुगेका छन् । आईतबार काठमाडौं ओर्लिएका खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । विमानस्थलमा खत्रीलाई स्वागत गर्न उनको विश्व साईकल यात्रा अभियानमा विशेष सहयोग पुर्याइरहेका विभिन्न…
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम मा आज पनि बदली
काठमाडौं, २४ चैत्र । देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम…
२० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा सरकार
पर्सा, चैत २३ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो…