रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदैन ः अध्यक्ष अग्रवाल
काठमाडौं, । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताउनुभएको छ । भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही…
सम्पादक ढकाललाई मातृशोक : बाढीमा परिवारका पाँच सदस्य गुमाएको पीडा नसकिँदै ९५ वर्षीया आमाको निधन
काठमाडौं — भोटेकोशीमा आएको विनाशकारी बाढीमा परिवारका पाँच सदस्य गुमाएको असह्य पीडाबाट गुज्रिरहेकी न्यूज लाइन्स् नेपाल डटकमकी सम्पादक सरिता ढकालमाथि अर्को बज्रपात परेको छ। ढकालकी ममतामयी आमा इन्द्रकुमारी ढकालको ९५ वर्षको उमेरमा २०८३ साल भदौ…
रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग
काठमाडौं, २७ भाद्र । नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका…
चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, उद्योगको आवश्यकताअनुसार युवाको सीप विकासमा जोड
काठमाडौं, भाद्र २६ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा…
असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै
काठमाडौं, भदौ २५ - ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा…
रसुवा बाढी–पहिरो प्रभावित विदुर–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसनको राहत
नुवाकोट, २५ भदौ २०८३। रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले अत्यावश्यक भान्साका सामग्रीसहितको पूर्ण किचन सेट वितरण गरेको छ। बाढी–पहिरोका…
गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल शिवम् प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसिया रग्वीका उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव तथा नेपाल…
फ्ल्यास फ्लड पीडितका लागि MAW Group को सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख योगदान
काठमाडौं - रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका…
“यूएईमा नेपाली क्रिकेटको धमाका! पहिलो समुदायस्तरीय बक्स क्रिकेट च्याम्पियनसिप”
दुबई । यूएईमा पहिलोपटक नेपाली समुदाय स्तरीय बक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यूएई नेपाली क्रिकेट एसोसिएसन (UNCA) को आयोजनामा ‘UNCA Box Cricket Championship 2026’ आगामी २९ र ३० अगस्ट दुबईमा हुने भएको हो।…
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
काठमाडौं, ७ भदौ । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर अध्यक्ष कमलेश कुमार…