व्यवसायी राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको समितिमा मनोनित
काठमाडौं । ग्रील तथा स्टिल व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको कृषि, लघु, घरेलु तथा साना उद्यमी प्रवर्द्धन समितिको सदस्यमा मनोनित हुनुभएको छ। व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय…
नाट्टा निर्वाचनमा युविका–कृष्णको टिम, युवा नेतृत्व र संस्थागत सुधारलाई प्राथमिकता
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्ष पदमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने अभियान अघि बढाएका छन्। नाट्टाको २०२६–२०२८ कार्यकालका…
क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ हुँदै, नेपाली स्वाद र संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा शेफ ज्ञानेन्द्रको निरन्तर प्रयास
२३ साउन, क्यानडा । नेपाली मौलिक स्वाद, संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउने उद्देश्यले क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुने भएको छ। क्यानडाको अल्बर्टास्थित Cochrane मा आगामी अगस्ट २३, २०२६ मा आयोजना हुने फेस्टिभल…
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा, ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलन आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा…
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
काठमाडौं, साउन २१ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता भएको बताएका छन्। उनले…
देशभरका करिब २०० डिलरको सहभागितामा लिटमसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
काठमाडौं, श्रावण १८, २०८३। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिटमस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले…
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
बैंकक। नेपालमूलकी युवती मेनुका गौतम (कियारा) पविचाया कैथालोएङचाइ लाई मिस युनिभर्स सङ्खला (Miss Universe Songkhla) को उपाधि जितेको अवसरमा Thai-Nepali Association Youth Department ले सम्मान गरेको छ। बैंककमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कियाराको सफलताप्रति…
काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न
काठमाडौँको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले आफ्नो २३ औं दीक्षान्त समारोह यही श्रावन १५ गते शुक्रबार होटल बेस्ट वेस्टर्न प्लस पिंगलास्थान गौशालामा काठमाडौँ मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका कार्यकारी निर्देशक सह प्रा. अजय प्रसाद…
नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीको बैठक सम्पन्न
काठमाडौं — नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीको बैठक आइतबार काठमाडौंको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। कमिटीका अध्यक्ष सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद दाहाल प्रमुख अतिथिका…
नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ को ट्यालेन्ट शो सम्पन्न
काठमाडौं — नेपालिज फेसन होमले आयोजना गर्दै आएको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शो गौशालास्थित पशुपति भिजनको होटल पौवामा सम्पन्न भएको छ। १९औँ संस्करणको प्रतियोगितामा सहभागी १७ जना प्रतिस्पर्धीले नृत्य, गायन, चित्रकला,…