वैदेशिक रोजगारीमा देखिएका कानुनी समस्य समाधान गर्छौ : पुर्व कानुन मन्त्री गुरुङ
काठमाडौ,१७ चैत । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व कानुन मन्त्री धनराज गुरुङले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको कानुनी समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत २९ गते हुन लागेको निर्वाचनको उम्मेदवार…
नेपालको वर्तमान आर्थिक परिदृश्य ः औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा प्यानल छलफल सम्पन्न
भरतपुर÷नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को तेश्रो दिन विषय विज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा “नेपालको वर्तमान आर्थिक परिदृश्य ः औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ । मुख्य वक्ताको…
घोरिवाला मार्टको एनिभर्सरी अफर, सामान खरिदमा ७०% सम्म छुट
काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्…
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई
९ चैत, काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ…
आफ्नो भलाइ बढाउन अवसरहरूको खोजीमा हिँड्ने मानिसहरू
कुमार चालिसे अष्ट्रेलियामा नेपालीहरुको जनसंख्या तीव्र गतिमा बढेको छ २०१६ देखि। २०२२ को जनगणनामा, ६०% व्यक्तिहरू जन्मिएका छन। नेपाली डायस्पोरा को जनसंख्या गतिशीलता मा अस्ट्रेलिया बाट उदीयमान बसाई प्रवाह प्रतिबिम्बित गर्दछ। कुल अस्ट्रेलियाली र नेपालीको…
३१ मार्च भित्र सदस्य बनी डेलिगेटमा नाम दर्ता गर्न एनआरएनए उच्चस्तरीय समितिको आह्वान
काठमाडौँ - सम्मानित सर्वोच्च अदालतको गत २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए ) को एकता महाधिवेशन गराउन अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले यही ३१ मार्च भित्र नयाँ सदस्यता बनेर वा…
धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन
काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही ९ गते हुने मिष्टर धर्मश्रीको प्रिजजिङ्ग राउण्ड सम्पन्न भएको छ । आज भएको प्रिजजिङ्ग राउण्डबाट ६० केजी तौल तर्फ नेपाल ब्यायाम मन्दिरका सुरेन्द्र प्रसाद वर्मा,…
एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ । उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद्…
झापा एफसीमा अल्हाजी गेरोको आगमन!
झापा एफसीले आफ्नो टोलीलाई अझ सशक्त बनाउने क्रममा अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरो लाई अनुबन्ध गरेको छ। यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनमा खेलेका छन्। विशेषगरी, स्विडेनको…
एसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीवार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकसाथ सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा…