HSMAN को पाँचौँ सेल्स मिट–२०२६ सम्पन्न, पर्यटन क्षेत्रलाई एकताबद्ध बनाउने प्रतिबद्धता
काठमाडौं । होटल तथा आतिथ्य क्षेत्रमा कार्यरत सेल्स तथा मार्केटिङ प्रोफेसनलहरूलाई एउटै साझा प्लेटफर्ममा जोड्दै Hospitality Sales & Marketing Association Nepal (HSMAN) ले पाँचौँ Sales Meet 2026 आयोजना गरेको छ। शुक्रबार, २१ अगस्ट २०२६ अर्थात्…
‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री (सेल्स) प्रणालीलाई केवल वस्तु वा सेवा बेच्ने माध्यमका रूपमा नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने रणनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले बदलिँदो विश्वव्यापी बजारमा…
थाइल्यान्डका सफल नेपाली व्यवसायी पदमलाल काफ्लेलाई सम्मान
काठमाडौं — थाइल्यान्डमा व्यवसाय तथा हस्पिटालिटी क्षेत्रमा सफलतापूर्वक स्थापित पदमलाल काफ्ले थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा सम्मानित भएका छन्। व्यवसाय तथा हस्पिटालिटी क्षेत्रमा पुर्याएको योगदान, व्यावसायिक नेतृत्व, सेवा क्षेत्रको…
फर्निचर उद्योगमा योगदान पुर्याएका मोहन प्रसाद दनाई थाइल्यान्डमा सम्मानित
काठमाडौं — सोफा हब चितवनका प्रमुख तथा अध्यक्ष मोहन प्रसाद दनाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा फर्निचर उद्योगतर्फ पुर्याएको योगदानका लागि सम्मानित भएका छन्। उद्यमशीलता, गुणस्तरीय उत्पादन, उत्कृष्ट कारीगरी…
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
काठमाडौं, ३ भाद्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपालले अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने चुनौती, रोजगारी सिर्जना, लगानी…
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
काठमाडौं — गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा नवनिर्मित आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले बुधबार एक समारोहबीच नयाँ केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले…
श्रमिक धेरै रहेका मुलुकमा ´सेल्टर हाउस `स्थापना गर्न एनआरएनएको आग्रह
नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न एनआरएनएले नेपाल सरकारसँग आग्रह गरेको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक…
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
काठमाडौं, साउन २८ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा…
एनआरएनएको १५ बुँदे संकल्पसहित डब्लिन घोषणापत्र,
डब्लिन, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार,नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५…
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेश्रो डान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका…