मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्यूयोर्कको भ्रमणमा

काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिकाको न्यूयोर्कको भ्रमणमा जाँदै छिन् । राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ…

अब मधेसमा विकासको राजनीति सुरु : प्रधानमन्त्री

मो.मोजिबूलाह रौतहट, २५ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्यिनस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अब मधेसमा विकासको राजनीति सुरु भएको बताएका छन्। रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म…

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा

फागुन २५,काठमाडौँ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट ट्रेकर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक बजारमा ल्याइएको खाद्य पदार्थ हाल तीन किसिमका रहेकामा…

‘सरकार र सिके राउतबीचको सहमति अमान्य, गृहमन्त्रीको राजिनामाबारे पार्टीभित्र छलफल हुन्छ’

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले…

अस्थायी करार शिक्षकको निर्णायक आन्दोलन हुने, काठमाडौ आउने क्रम जारी

भरतसन्तोषी,काठमाडौ। फाल्गुन-२५, लामो समयदेखि संघर्षरत छुट अस्थायी करार शिक्षकहरु निर्णायक आन्दोलनको तयारीमा जुटेका छन्।संघर्ष समितिले हिजो रत्नराज्यलक्ष्मी क्याम्पसमा आकस्मिक बैठक बसी यहि फाल्गुन २७,२८ र २९ गते निर्णायक आन्दोलन गर्ने निर्णय गरेको संघर्ष समितिका महासचिव…

महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन

फागुन २४, काठमाडौं- उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो…

‘द्वन्द्व पीडितलाई राज्यले टाउको दुखाईको रुपमा नभएर राष्ट्रका गहनाको रुपमा लिएको छ’

काठमाडौं, २४ फागुन । नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले आज द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुलाई सम्मान गरेको छ । १०९ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा…

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ: शान्ता चौधरी

फागुन २४, काठमाण्डौ । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न…

पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए : चन्दा चौधरी

फागुन २४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरेकी छिन् । एक सय नवौँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रिपोर्टस…

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै :दुर्गा सोव

फागुन २४, काठमाण्डौ । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा कार्यक्रममा…