मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’ : भारतीय गृहमन्त्री सिंह

नयाँ दिल्ली, ३० फागुन । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् ।…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर – कहाँ के भयो ?

फागुन ३० काठमाडौ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका…

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर

काठमाण्डौं । फागुन ३० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्दको प्रभाब देशभर परेको छ । बिप्लबका बन्दका कारण सार्वजनीक सवारी साधन बन्द रहेका छन् भने विद्यालयहरुमा पठन पाठन समेत…

गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिए

फागुन ३०,गोरखा – गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २…

विप्लव’ समूहमाथि सरकारले हतारमा प्रतिबन्ध लगायो, यसबारेमा म पार्टीमा कुरा राख्छु :देवेन्द्र पौडेल

काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…

राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् : अनिल झा

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा ले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् ।…

केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग

काठमाडौं, २८ फागुन । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा…

समाजसेवी अककल तामाङ २१ औं आत्म सम्मान तथा आदर दिवस २०७५ बाट सम्मानित

काठमाडौ फागुन २८, कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको समान उद्देश्यका कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गदै आएको आइडिया नेपाल ले विगत लामो…

समाजसेवी अककल तामाङ २१ औं आत्म सम्मान तथा आदर दिवस २०७५ बाट सम्मानित

काठमाडौ फागुन २८, कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको समान उद्देश्यका कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गदै आएको आइडिया नेपाल ले विगत लामो…

गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराईसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी

काठमाडौं, २७ फागुन । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराईसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी गराएका छन । सोमबार रिपोर्टर्स क्लब नेपालमा ‘नेपाल…