मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प
४ चैत, काठमाडौं । काठमाडौं उपत्यका र आसपास जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९.१६ बजे मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । उपत्यका र आसपास…
काठमाडौंमा भूकम्पको धक्का महशुस
चैत ४, काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ९ बजे को आसपासमा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प र त्यसको केन्द्रविन्दुबारे पुष्टि गरिरहेको छ ।…
मलेसिया रोजगारी अब छिटै खुल्छ – राजदूत पाण्डे
चैत ४,मलेसिया-, मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन । गैरआवासीय नेपाली संघ मलेसियाद्वारा ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै…
‘काठमाण्डौ युथ कनक्लेभ–२०७५” हुने
काठमाडौं, ३ चैत्र । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाण्डौ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा यही चैत्र ५ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा ‘‘काठमाण्डौ युथ कनक्लेभ–२०७५” हुने भएको…
लगानी सम्मेलनको तयारी राम्रो छ, सम्मेलन सफल हुन्छ : सल्लाहकार डा. भट्टराई
काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…
काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न धेरै रक्तदान गर्नेहरुलाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ : ऋषि धमला
काठमाडौं, २ चैत्र । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाहरुको परिचय प्रर्वद्धनका साथै रक्तदान गरौं भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । सोही…
कलाकारितामा भविष्य खोज्दै सुमित्रा
सन्तोष बजगाई, काठमाण्डौं । कलाकार देशका गहना हुन । जस्ले कला र गलाको माध्ययमबाट देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको मन जितेका हन्छन् । जस्ले नेपाली पन, नेपाली मन र पहिचानलाई आत्मसात् गर्दै…
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय
काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका…
पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल आज देखि तेह्रौं बर्ष मा
चैत १काठमाडौं - काठमाडौं पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल आज देखि तेह्रौं बर्ष मा शुभारम्भ गरेको छ। एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको…
देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग
काठमाडौं, ३० फागुन । पद्यमकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा…