मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

कामको लागि कतार गएका कृश गौतम अन्तत: पागल बन्न पुगे (भिडियो सहित)

काठमाडौ- कतारमा रहेका कृश गौतमले “पागल बनाउला लोक गीतबाट अभिनय यात्रा शुरु गरेका छन । सानैबाट गीत संगीतमा रुचि राख्ने गोरखामा जन्मिएर चितवन मा बस्दै आएका कृश गौतम हाल रोज़गारीको शिलशिलामा कतारमा छन।   कर्म…

पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको छ : रजिष्ट्रार अर्याल

काठमाडौं- प्रतिलिपि अधिकार कार्यालयका रजिष्ट्रार प्रकाश अर्यालले पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘विभिन्न संगितकर्मीहरुले उठाएका मागहरु समयसापेक्ष…

बजारमा ९ वटा लेन्स भएको क्यामरा जोडिएको मोबाइल फोन आउदै

मोबाइल फोनको बजारमा ९ वटा लेन्स भएको क्यामरा जोडिएको मोबाइल फोन आउने भएको छ । यसअघि तीनवटा लेन्ससहितको क्यामरा भएको मोबाइल फोन बजारमा आएको थियो । लाइन नामक एक स्टार्टअप कम्पनीले ९ लेन्सयुक्त क्यामरा सेटअप…

‘एयर कन्डिशनर’ले गर्मी बढाइरहेको दाबी

गर्मी अत्याधिक बढेमा तपाईं के गर्नु हुन्छ ? चिसो खानु होला, वा पंखा चलाउनु होला । यी बाहेक ‘एयर कन्डिशनर’ पनि अर्को विकल्प हुनसक्छ । ‘एयर कन्डिशनर’ को मुख्य काम भनेको कोठाको तापक्रम अनुकुल बनाउनु…

दुर्घटनाको जिम्मा नलिने यातायात व्यवसायीको निर्णय

बुटवल -पश्चिम नेपालका यातायात व्यवसायीहरुले कुनैपनि दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका छन् ।प्रदेश ५, ७ र कर्णालीकाका विभिन्नन ८ वटा यातायात ब्यवसायी समितिले साउन १ गतेदेखि कुनैपनि दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका हुन् । उनीहरुले…

पत्रकारको फेसबुक स्टाटसले कारबाही हाइस माइक्रो

पोखरा-सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले झन्झट व्यहोनु पर्ने दैनिक जस्तै हो । छोटो दुरी होस या लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने उनीहरुको दैनिकी नै बनेको छ । यसरी यातायाता ब्यवस्था नियम…

रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर स्वेताश्री फाउन्डेसनलाई सहयोग हस्तान्तरण(फोटो सहित)

काठमाडौं -रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर पारेर लोटस फोटोग्राफी स्कुलको प्रस्तुती रहेको उहाँद्वारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरी जुन गुरु अशेष मल्लप्रती गुरु दक्षिणास्वरुप समर्पण गरिएको थियो जसबाट सन्कलित आर्थिक सहयोग रु.…

भोलि हुने माध्यमिक तहको आन्तरिक परीक्षा विथोल्ने अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिको चेतावनी

काठमाडौं-अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परिक्षा विथोल्ने निर्णय गरेको छ ।बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले आफूहरुले ८ औं दिनसम्म आमरण अनशन…

बाढीपहिरो पीडितलाई राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ- देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले गत वर्ष नै…

नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार इन्द्रकमल जैरु

काठमाडौं- एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन्। कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ। मानव अधिकारकर्मी राउतलार्इ…