मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो । जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको…

सोफा उत्पादक संघमा धरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । राजनीतिक दलका नेताहरुसहित सरोकारवालाहरुले नेपाली उत्पादनको प्रयोगलाई बढवा दिन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभामा बोल्दै सहभागीहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका…

डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनले उद्धाटन गर्ने

काठमाडौं । शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७ मा…

कार्वन आम्दानीको रकम नविकरणीय उर्जा प्रवद्र्धनमा

काठमाडौँ, २१ मङ्सिर । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्वन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवद्र्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बैकल्पिक उर्जा विकास…

चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । ओली भर्खरै बेइजिङबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च…

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र…

सिविसको ३०औं वार्षिकोत्सव समारोह सम्पन्न, सँगसँगै मनाईयो दासता विरुद्धको विश्व दिवस २०२४

काठमाण्डौं – सामाजिक न्याय र बाल अधिकारका क्षेत्रमा समर्पित संस्था सिविसले आफ्नो ३०औं वार्षिकोत्सव समारोह भव्यताका साथ मनाएको छ। सिविसले आफनो ३०औं वार्षिकोत्सवसहित दासता विरुद्धको विश्व दिवस २०२४ सोमबार नयाँ वानेश्वरमासँगसँगै मनाएको हो । जसको…

जलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्दै सरकार

काठमाडौँ, १७ मङ्सिर । जलविद्युतमा आयोजनामा लगानी गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विपन्न नागरिकका लागि विना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गर्ने भएको छ । मन्त्रालयले मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन…

युनिप​ नेपाल​को आयोज​नामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय मित्रता तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम स​म्प​न्न​

काठमाडौं, १७ म​ङ्सिर​ | संस्कृतिको समन्वय र अन्तर्राष्ट्रिय मित्रताको अद्वितीय उत्सवका रूपमा नेपाल–बंगलादेश मित्रता तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम दरबारमार्ग, काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ​। युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) द्वारा आयोजित यस​ कार्यक्रमले नेपाल…

काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन् । स्थानीय तहमा रास्वपाले खाता खोलेको हो । वडा नम्बर १६ मा रास्वपाकी श्रेष्ठले २ हजार ९०२ ल्याउँदा नेपाली…