नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दै
मंसिर ७, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले…
सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट
नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका…
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भाजपा नेता जोलीको टिप्पणी : बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, त्यो नेपालको हितमा हुनेछ भन्ने आशा छ
काठमाडौं, ६ मंसिर । भारतीय जनता पार्टीका प्रभावाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफूहरुले स्वागत गर्ने भन्दै यो गठबन्धन नै नेपालका लागि समयको माग भएको टिप्पणी…
बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सफलतापूर्वक सम्पन्न
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित साझा पावर कम्पनी लिमिटेड मार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तरगत पहिलो व्लाष्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको…
रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी सम्पन्न
काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा व्यवसायी र लगानीकर्ताहरूसहित कुल ५५ जनाको सहभागीता…
जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक
जनकपुर-नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी…
बङ्गलादेश विद्युत निर्यात नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा : उर्जामन्त्री खड्का
काठमाडौँ, ३० कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश…
एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गर्नुभयो । खड्काले…
सोफा हब काठमाडौको उत्सव योजनाको लक्की ड्र विजेता घोषणा, को को भए विजेता ?
काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम…
विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो ।…