स्थानीय तह उपनिर्वाचन आज
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका…
काठमाडौं जेसिसको नयाँ कार्यसमिति चयन : बर्ष २०२५ को लागि अध्यक्षमा घिमिरे
काठमाडौ । काठमाडौं जेसिजको ४२ औँ शाखा अधिवेशन तथा ५४ औँ साधारण सभाले बर्ष २०२५ को लागि श्याम कुमार घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार कान्तिपथस्थित होटल यल्लो प्यागोडा भएको काठमाडौं जेसिजको…
सरकारसँग मुक्त कमैया, हलिया र कमलरीहरुको १० बुँदे माग
काठमाडौं, १४ मंसिर । राष्ट्रिय कृषि बधुवा संघर्ष समितिले कमैया, हलिया र कमलरी मुक्तिको सन्दर्भमा भएका सहमतिहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकार्षण गराएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले विभिन्न १०…
कर्णाली याक्स र महिन्द्राबीच सम्झौता
काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ । शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतामा कर्णाली याक्समा…
भारत र चीनसँग नेपालले जति ऋण लिएपनि हुन्छः पूर्वमन्त्री तामाङ
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओली देशभित्र सहमति नजुटेका कुरा बोकेर चीन भ्रमणमा नजाने बताएका छन् । आज (बुधबार) प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा…
परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघको संयुक्त आयोजनामा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल
नेपाल सरकारको परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा आज परराष्ट्र मन्त्रालयमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विभिन्न मुलुकमा खटिन लागेका नव नियुक्त नेपाली राजदूतहरूसँग निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिएको थियो।…
एजुकेसनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल(एडिन)द्वारा “स्कुल डेभलपमेन्ट ह्यान्डबुक” नामक पुस्तक प्रकाशन
आज एक समारोहबीच एडिनका निर्देशकद्वय मनाेज कुमार श्रेष्ठ र नेत्र न्याैपानेले पुस्तक विमाेचन गर्नुभएकाे हाे। अष्ट्रियन नागरिक बरनार्ड पाेसर्ट र हिक्मत दाहालद्वारा लिखित उक्त पुस्तक विद्यालयकाे समग्र विकास र व्यवस्थापनकाे GAMMA Model मा आधारित भएर…
नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना
काठमाडौं ।नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्दै सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना गरिएको छ। सामाजिक सेवा मूलक गैर-नाफामूलक संस्थाका रूपमा दर्ता…
भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी
सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको…
रिडी पावरको २३ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २३ औ वार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशालामा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन,…