मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

दायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशन

(खाँदबारी) संखुवासभा, २५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभामा सोमबार साँझ आयोजित जिल्लास्थित कार्यालयका प्रमुखसँगको भेटमा उहाँले संखुवासभाको विकासका…

संखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्का

(खाँदबारी) संखुवासभा, २४ भदौ । नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको १११ औँ…

नेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

काठमाडौं, भदौ २३ गते ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको…

आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै

काठमाडौं ।आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको…

देशै भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन संस्था कृयाशिल

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले देशै भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन आफ्नो संस्था कृयाशिल रहेको बताएको छ । आज एक पत्रकार सम्मेलन गरि संघले उपत्यका भित्र र उपत्यका बाहिर आम…

नयाँ सरकार बनेसँगै लगानीको वातावरण सृजना’

काठमाडौँ, २१ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताउनुभएको छ । मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन…

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास…

अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २० भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख…

जलविद्युतको उत्पादनको क्षमता हेरेर प्रसारण लाईनको गुरुयोजना बनाउनुपर्छ : उर्जामन्त्री खड्का

काठमाडौँ, १९ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलविद्युत उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाईन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’…

तिज हरितालिका र नारीको धार्मिक महत्व !

पं - बालमुकुन्द देबकोटा मिती २०८१ साल भाद्र २० गते विहिबार भाद्रशुक्लपक्ष द्वितीया तिथी विहान १० / ०४ वजेसम्म त्यस उप्रान्त तृतीया तिथी आरम्भ हुने भएको हुनाले यो दिन नारिहरुको महान चाड तिजको दरखाने दिन…