मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत

काठमाडौं, भदौ १९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भब्य स्वागत गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे…

माओवादीले गर्न खोजेको परिवर्तन ०६४ सालपछि तुहियोः रामनारायण बिडारी

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भएपनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार…

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन्। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात पारे…

आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी

काठमाडौं । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले…

सेलिब्रेसन अफ कल्चर थिममा फेसियल हाउसको तीज उत्सव सम्पन्न

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको…

काठमाडौं घोषणापत्र जारी गर्दै ‘बिएलए मोडेल सार्क समिट २०८१’ सम्पन्न

काठमाडौं । काठमाडौंको निलोपुल, सुकेधारा स्थित जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क समिट २०८१ सम्पन्न भएको छ । मोडल सार्क समिटका रुपमा आयोजित यस कार्यक्रम शुक्रबार एकेडेमी हलमा सम्पन्न भएको…

उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त

काठमाडौँ, १४ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट उर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई…

उर्जामन्त्री खड्काको पहलमा मध्यभोटेकोसी जलविद्युत आयोजनाको विवाद समाधान

काठमाडौँ, १३ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि…

उर्जामन्त्री खड्काद्धारा उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल

काठमाडौँ, ११ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्व उर्जामन्त्रीहरुसँग छलफल गर्नुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आज भएको भेटमा पूर्वमन्त्रीहरुले मुलुकको उर्जा क्षेत्रको विकासमा सबै…

क्यानडाको आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश

काठमाडौ । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा…