नेपाल–मलेशिया संयुक्त कार्यसमिति बैठक आगामी जुनमा हुने
काठमाडौं –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको मलेशिया भ्रमण फलदायी भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले यही वैशाख १४ गतेदेखि पाँचदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको थियो । भ्रमणका…
एनआरएनए मलेसियाले श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ कार्यालयको उदघाटन
मलेसिया । नेपालीका लागि नेपाली भन्ने मुल नारा अङ्गालेर अगाडि बढिरहेका गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ कार्यालयको उदघाटन गरेको छ । मे १ तारिख आईतवार…
एनआरएनए मलेसियाद्वारा श्रममन्त्री श्रेष्ठको मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत
मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ’किसान’लाई मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरेको छ । नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी,…
मृतक देबजित बस्नेत को पार्थिब शरीर नेपाल पठाउन सहयोगको लागि हार्दिक अपिल
मनिशा अर्याल ,साइप्रस। गत मार्च २६ मा लिमासोल को अगस्ता – वासस केल्लाकियो सडक खण्ड अन्तर्गतको सडक छेउमा राखिएको फलामे रेलिङमा आफैले चलाएको सवारी अनियन्त्रित भै दुर्घटना हुँदा एक नेपाली नागरिकको मुत्यु भएको थियो। नेपाल…
साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्री श्रेष्ठको छलफल
१२ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र…
एनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक,हल्लाको भरमा नलाग्न एनआरएनए अमेरिकाज आरसी पोखरेल र डिआरसी सुवेदीको आग्रह
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए अमेरिकाको नाममा नयाँ कार्यसमिति गठन गरिएको भनी सार्वजनिक गरिएको पत्रले आफ्नो ध्यान आकृष्ट भएको एनआरएनए अमेरिकाज क्षेत्रका आरसी राम सी पोखरेल र डिआरसी रामकुमार सुवेदीले एक बिज्ञप्ती…
नेपाली जनप्रगतिशिल मंच कतारले आईतवार रमादानको अवसरमा बृहत इफ्तार कार्यक्रम गर्ने
दोहा । नेपाली जनप्रगतिशिल मंच कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमादानको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत् इफ़्तार कार्यक्रम २०२२ आयोजना गर्ने जनाएको छ । कार्यक्रम आगामी आइतवार २४ अप्रिलमा वाईट हाउस रेस्टुरेन्ट प्लाजा मल…
एनआरएनए साइप्रस र साइप्रस को राजनीतिक अवस्था बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
मनिशा अर्याल ,साइप्रस साइप्रस-गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र साइप्रस को विविध पछिल्लो राजनीतिक अवस्था को बारेमा साइप्रस गतिविधि ले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। एनआरएनए साइप्रस का अध्यक्ष कुन्दन कार्की साथै…
केही गर्छु भनेर जोश जाँगर बोकेर एनआरएनएको अभियानमा छु -आचार्य
जन्मभूमिको गुन तिर्नुछ, आउनुस् केही गरौं : कुल आचार्य गैरआवासीय नेपाली संघको हालै ललितपुरमा सम्पन्न दशौं महाधिवेशनले सहमतिको आधारमा तीन जना अध्यक्ष चयन ग-यो। यस अघि कहिल्यै प्रयोग नगरिएको बहुपदीय प्रणालीको संघ भित्र र बाहिर…
चितवनका पन्त बेलायतमा काउन्सिलर उम्मेदवार
लण्डन–वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार भएका छन् । वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनको उम्मेदवारी परेको हो । आगामी ५ मे का दिन बेलायतमा स्थानीय निर्वाचन हुँदै…