तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

साइप्रस सवारी दुर्घटनामा नेपालीको मृत्यु पुष्टी, थप बिवरण आउँन बाँकी

मनिशा अर्याल , अगस्ता – वासस केल्लाकियो सडक खण्ड अन्तर्गतको सडक छेउमा राखिएको फलामे रेलिङमा सवारी अनियन्त्रित भै दुर्घटना परि एक २३ बर्शिय नेपाली कामदारको घटनास्थलमै मृत्यु भएको साइप्रस प्रहरीले जनाएको छ । सडक दुर्घटनामा…

गैरआवासीय नेपाली संघका तीन जना अध्यक्षहरुले गरे पदबहाली

काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । अपरान्ह एक बजेर एक मिनटमा निवर्तमान अध्यक्ष कुमार पन्तले…

एनआरएनएको १० औ विश्व सम्मेलन सम्पन्न : आचार्य, थापा र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

मनिशा अर्याल काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण…

एनआरएनएको दशौँ महाधिवेशन शुरु के भन्छन् पूर्व अध्यक्षहरू ?

काठमाडौं । एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुँरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नाआउने बताए । नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको…

नेपाल र कतारबीच श्रम सम्झौता नविकरण गर्न दुई देशका श्रममन्त्री सहमत

७ चैत, कतार । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गर्नुभएको छ । कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र…

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन समितिमा- ओली, खरेल र आचार्य

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन समितिमा ओली, खरेल र आचार्य गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औ महाधिबेसनका लागी…

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता

काठमाडौं । एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारिका बारेमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका…

श्रममन्त्री श्रेष्ठद्वारा शेख जायद मस्जिद (ग्रान्ड मस्क ) को अवलोकन

संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभएको छ । मन्त्री श्रेष्ठसहितको टोलीलाई ग्रान्ड मस्कका अधिकारीहरुले युएईको प्रमुख प्रार्थनास्थलको रूपमा…

एनआरएनए महाधिवेशनमय बन्दै काठमाडौं, निर्वाचन प्रमुख बराल र सदस्य फुलाराले थाले काम

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन हुने भएपछि संसारभरका महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा जम्मा हुन थालेका छन । पहिले अनलाइन मतदान हुने भनिएकोमा प्रमुख संरक्षक शेष घलेले प्रत्यक्ष उपस्थितिमा नै निर्वाचन गर्ने गरी महाधिवेशन तोकिदिएपछि प्रतिनिधिहरु…

घरेलु कामदारको सुरक्षा अवस्थाबारे दुवईमा मन्त्री श्रेष्ठद्वारा तडवीर सेन्टर अवलोकन

३ चैत, काठमाडौं । संयुक्त अरव इमिरेट्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट…