नेपाल-युएई संयुक्त समितिको दोस्रो वैठक आबुधावीमा सम्पन्न
२ चैत, आबुधावी । नेपाल-युएई संयुक्त समितिको दोस्रो वैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको वैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो वैठकका…
भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत
२ चैत, आबुधावी । संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ । संयुक्त अरब…
एनआरएनए को १० औं महाधिवेशन चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ। संघको १० औं महाधिवेशन होटल याक एण्ड…
एनआरएनएको १० औं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाण्डौमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाण्डौमा हुने भएको छ। सो अबधिमा हुने निर्वाचन मुल्याङ्कन गर्नको लागि संरक्षक परिषदले मार्च सोमबार ५ सदस्यिय निर्वाचन अनुगमन समिति गठन…
श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको वैठक हुँदै
१ चैत, आबुधावी । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति वैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन…
एनआरएनए मलेसियाले माग्यो सदस्यता शुल्क फिर्ता (पत्रसहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले केन्द्रीय सचिवालयसँग सदस्यता शुल्क फिर्ता मागेको छ। एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापा र महासचिव रंजित क्षेत्रीले कामचलाउ अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै सदस्यता शुल्क फिर्ता मागेका हुन्।…
नेपाल एसोसिएसन युएईको साधारणसभाको सम्पूर्ण तयारी पूरा
युएई । नेपाल एसोसिएसन युएईको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ। दुबईस्थित काल्टन टावर होटलमा आगामी आइतबार (मार्च १३) मा आयोजना हुने आयोजना हुने साधारणसभामा अतिथि आमन्त्रण एवम् व्यवस्थापन, स्वयंसेवक छनौट तथा परिचालनलगायत सम्पूर्ण तयारी…
पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ हुँदै
काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । मंगलवार…
मार्च १३ मा नेपाल एसोसिएसन युएईको साधारणसभा -आवेदन दिने अन्तिम मिति १२ मार्च
नेपाल एसोसिएसन युएईको साधारणसभा मार्च १३ मा, सम्पुर्ण तयारी पुरा : अध्यक्ष श्रेष्ठ युएई । युएईमा वैधानिकता प्राप्त गरेको एक मात्रै नेपाली सामुदायिक संस्था नेपाल एसोसिएसन युएईको प्रथम साधारणसभा आगामी मार्च १३ मा हुने सँस्थाले…
एनआरएनएको एकतर्फी निर्वाचन मान्य छैन, सँस्था बचाउन तत्काल कदम चाल्ने घोषणा – कुल आचार्य
काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेवार कुल आचार्यले संघमा कडा निर्णय गर्ने बेला आएको जनाएका छन्। मंगलबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै आचार्यले गएको झन्डै ८ महिना…