श्रम मन्त्रालयद्धारा कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधि भर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि…
नयाँ दिल्लीमा महामानव विपी कोइरालाको ४० औं स्मृति दिवस सम्पन्न
दिल्ली - नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा शुक्रवार भारतको दयाल मार्ग एनडि तिवारी भवन नयाँ दिल्लीमा महामानव विपी कोइरालाको ४० औं स्मृति दिवस संपन्न भएको छ । नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पान्डेको…
नेपाली जनसम्पर्क समिति भारतको बैठक दिल्लीमा सम्पन्न – यस्ता छन निर्णय
काठमाडौं । नेपाली काँग्रेसको बिदेशस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय बैठक सम्पन्न भएको छ । जुलाई १६, २०२२ शनिबार नेपाली जनसम्पर्क समिति, भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको सभापतित्वमा बैठक दिल्लीमा सम्पन्न भएको हो ।…
एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी, वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेटिने (समझदारीसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल…
संघर्षले खारिएका एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी सफलतासँगै समाजसेवामा समर्पित, युवा पुस्ताका लागि आइडल
मलेसिया –स्वदेशमा अवसर नपाएर परदेशको उडान भर्ने नेपालीहरूको संख्या हाल दैनिक धेरै ठूलो छ । जन्मभूमि छोडेर विदेशमा जानुपर्ने नेपालीको रहर नभई बाध्यता बनेको छ । यो बाध्यता अहिलेदेखिको भने होइन्, यसको इतिहास धेरै लामो…
श्रमिकका रुपमा मलेसिया पुगेका बिनोद थापाको उदय, मालिक हुँदै एनआरएनए अध्यक्ष भएर श्रमिकका लागि लड्दै
मलेसिया –दुई दशकअघि श्रमिका रूपमा मलेसिया आएका भोजपुर नेपाले–डाँडाका विनोद थापा अहिले मलेसियामा जमेका व्यवसायीमा गनिन्छन । मनमा इच्छाशक्ति र कडा मेहनत गरेपछि असम्भव के छ र भन्ने उदाहरणका रूपमा विनोदलाई हेर्न सकिन्छ । एकजना…
मजदुरदेखि एनआरएनए मलेसिया जोहोरवारुको अध्यक्षसम्म : जोहोरवारूमा जमेका हरि
मलेसिया -सन् २००३ मा रोजगारीका लागि मलेसिया पुगेका झापा गौरादहका हरि बहादुर बस्नेत जोहोर राज्यको नुसाजया गालानपता सहरमा बस्छन । जोहोरवारू राज्यको सेनाइ सहरमा रहेको कार्टून बनाउने एक फ्याक्ट्रीमा सामान्य श्रमिकका रुपमा पहिलो पटक सन…
अस्ट्रेलियाको होटलमा नेपाली सेफ राम शरण डङ्गोलको किचन कमाण्ड
-आर.बि.बुढाथोकी पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको लर्को लागेको छ । दिनहु सयौको संख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स…
एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथ ग्रहण सम्पन्न
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यमा भर्चुयल अनलाइनमार्फत भएको सपथ ग्रहण कार्यक्रममा सम्मानित…
व्यवसायी दुर्गा प्रसाईको पहलमा युएईमा अलपत्र लाशहरु नेपाल लगिदै
दुबई । युएईमा लामो समयदेखि अलपत्र परेका लाशहरु निःशुल्क नेपाल लैजाने पहल शुरु भएको छ । खासगरि युएईमा विभिन्न कारणले अलपत्र परेका, नेचुरल डेथ भएका, सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएका या अन्य कुनै…