सुरु भयो नेपाल वायु सेवाको काठमाडौँ-रियाद उडान
काठमाडौ ।लामो समयको अथक प्रयास पछि काठमाडौ - रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् । निगमलाई साउदी अरेवियाको General…
मध्यपुर्वका नेपालीको स्वास्थ्य समस्या तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
मध्यपूर्वका नेपालीहरुको लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न दोहा, कतार । कतार स्थित नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा मध्यपुर्बका नेपालिहरुको लागि स्वास्थ्य सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिशेषज्ञ डाक्टरको…
विधान विपरित बैठक बोलाएर गरिएका भनिएका निर्णयहरु मान्य नहुने
संस्था विभाजन गर्ने निर्णयहरु सच्याउन पदाधिकारी तथा आइसीसी सदस्यहरुले गरे अपील काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का ५० बढी पदाधिकारी तथा सदस्यहरुले विधान विपरित बैठक बोलाएर गरिएका भनिएका निर्णयहरु…
एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले बोलाए एनसीसीहरुको भेला, संस्था जोगाउन पहल
काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गंभीर संकटलाइ मध्यनजर गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको भेला बोलाएका छन्। गत २ मार्चमा विधान विपरित…
निर्वाचनको नाटक गरी एनआरएनए कब्जा गर्न खोजे प्रतिकार : कुल आचार्य
निर्वाचनको नाटक गरी एनआरएनए कब्जा गर्न खोजे प्रतिकार : कुल आचार्य, अध्यक्ष पदका प्रत्यासी काठमाडौँ । गैर आवासीय नेपाली संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाको विधान, परम्परा र नियमावली विपरित २…
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साइप्रस द्वरा “मानसिक स्वास्थ्य सचेतना´´ कार्यक्रम सम्पन्न ।
मनिशा अर्याल साइप्रस : मानसिक स्वास्थ्य सचेतना सम्बन्धि सबैलाई सुसूचित गर्न तथा मानसिक स्वास्थ्यको बिषयमा जानकारी प्रवाह गर्ने उदेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ,साइप्रसले सचेतना कार्यक्रम संचालन गरेको हो । इजरायलका लागि…
एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति (पत्रसहित)
काठमाण्डौ - गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा विधान विपरितका मतदाता राखिएको भन्दै संघका पूर्व अध्यक्ष, प्रमुख संरक्षक एबं उच्चस्तरीय समितिका संयोजक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् । संघका प्रमुख निर्वाचन अधिकृतलाई…
जन्मदिनको अवसरमा समाजसेवी श्यामलाल नेपाली द्वारा विपन्न विद्यार्थीलाई सहयोग
मनिशा अर्याल,साइप्रस श्री मैनडाँडा उच्च माध्यमिक विद्यालय , छत्रकोट ३ धरमपानी विद्यालयका पूर्व विद्यार्थी श्री श्यामलाल नेपालीले आफ्नो जन्मदिनको शुभ अवसर पारेर विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा ५ सम्मका गरिब,जेहनदार तथा दलित विद्यार्थीहरुलाई लक्षित गरि…
साइप्रस मा सचेतना मुलक कार्यक्रम को सुरुवात
मनिशा अर्याल , साइप्रस: लामो समय को साइप्रस बसाई र सोही बसाईको क्रममा देखिएको र भोगिएको विभिन्न अवरोधलाई नजिक बाट नियाल्दै जाँदा मानसपटलमा जन्मिएको कार्यक्रम साइप्रस गतिविधिको औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रम "साइप्रस गतिविधि"…
कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपिल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक अपिल जारी गर्दै…