ओमानका वातावरण तथा पर्यावरण मन्त्रीलाई काठमाडौंमा आयोजना हुने ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुन निमन्त्रणा
ओमान । ओमानका वातावरण तथा पर्यावरण मन्त्रीलाई काठमाडौंमा आयोजना हुने ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुन निमन्त्रणा पत्र हस्तान्तरण गरिएको छ । ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकालले बुधबार ओमानका वातावरण तथा पर्यावरण मन्त्री…
नेपाली मुलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी
काठमाडौं । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मुलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानिय तहको निर्वाचनका…
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने
काठमाडौ ।कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता…
युएई को दुबईमा फ्रेबुवरी २८ मा ‘गोर्खाली साँझ’ आयोजना हुने
दुबई । युनाइटेड अरब इमिरेटस (युएई)को दुबईमा फ्रेबुवरी २८ मा ‘गोर्खाली साँझ’ आयोजना हुने भएको छ । कार्यक्रम फेब्रुअरी २८ तारिख शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक…
१३ औं रिमिक्स धमाका पञ्चोर बातुपहाड मलेसियामा भब्यरूपमा सम्पन्न
मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकारसहितको १३ औं रिमिक्स धमाका पञ्चोर बातुपहाड मलेसियामा भब्यरूपमा सम्पन्न भएको छ । रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर र स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित…
गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’
काठमाडौं– गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी मेयर उतै ‘लुकेकी’ छन् । तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् । नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन…
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक सम्पन्न
काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा भूकम्पपिडितको लागि गोर्खाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले सोमवार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण…
ओमानमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको औपचारिक शुभारम्भ
काठमाडौं । मध्यपूर्वको सम्पन्न राष्ट्रको रुपमा रहेको ओमानमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली राजदूतावास मस्कटले पुस २५ मा ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण बर्ष २०२० को…
बिदेशमा दुखले आयआर्जन गरेको सम्पतीले स्वदेशमा केहि गर्नुपर्छ भन्ने हो
कृष्णबहादुर आङ्देम्बे सञ्चालक, लालीगुराँस रेष्टुरेन्ट,कोतराय, मलेसिया कृष्णबहादुर आङ्देम्बे मलेसियामा सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन । बिगत २५ वर्ष लामो मलेसिया बसाइँमा आङ्देम्बेले मलेसियामा सफल रुपमा रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपालको घर पाँचथर भएका…
युएई बस दुर्घटनामा तिन नेपाली महिलाको मृत्यु भएको पुष्टी, १४ घाइते (नामावली सहित)
काठमाण्डौं । माघ ३ । संयुक्त अरब इमिरेट युएईको आवुधाबीमा भएको भयानक दुर्घटनामा परि तिन नेपालीले ज्यान गुमाएको पुष्टी भएको छ । सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु…