मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रवास

कतारमा श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिन कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्धाजलाई आग्रह

कतार –कतारमा रहेका व्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ कतारले कतारमा श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिन कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्धाजलाई आग्रह गरेको छ । राजदूतलाई संस्थाका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले बुझाएको पत्रमा नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा…

युएई बस दुर्घटनामा १६ नेपाली घाइते, तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक

काठमाडौं –संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५स्३० बजे दुर्घटना भएको हो । दुर्घटनामा १६ जना नेपाली घाइते भएको…

गैरआवासीय नेपालीसंघ(एनआरएनए) एनसीसी मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराई बिरुद्ध सुनियोजित रुपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै एनसिसी मलेसियाले दुख ब्यक्त

काठमाडौं – गैरआवासीय नेपालीसंघ(एनआरएनए) एनसीसी मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराई बिरुद्ध सुनियोजित रुपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै एनसिसी मलेसियाले दुख ब्यक्त गरेको छ । एनसिसी मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपाल र अध्यक्ष भट्टराईले सोमबार एक विज्ञप्ति…

मलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौं २० पौष । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष…

दुबईमा नेपाली टोपी दिबस तथा नेपाल भ्रमण बर्ष २०२० मनाइयो”

सचिन्द्र श्रेष्ठ, यूएई ,दुबई नेपाली समाज यूएईको मुख्य संयोजन र नेपाली समाज यूएई सँग सम्बंधित चार दर्जन भन्दा बढ़ी संघ सस्थाको सहकार्यमा सन् २०२० को पहिलो बुधबारका दिन यूएईको दुबईमा रहेको जबिल पार्कमा अंतरराष्ट्रीय नेपाली…

पर्बत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न”

सचिन्द्र श्रेष्ठ,यूएई, दुबई पर्बत सेवा समाज यूएई ले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो। एक आपसमा समझदारी, भाईचारा साथै बसन्त…

नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको स्वागत

कतार–नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको स्वागत गरेको छ । संघले राजदूत भारद्वाजको एक भब्य समारोहबीच स्वागत गरेको हो । कार्यक्रममा दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनाल, दूतावासका सम्पूर्ण कर्मचारी लगायत गैर…

गोरखा सेवा समाज कतारले आफ्नो १६ औ स्थापना दिवसको अवसर विविध कार्यक्रम

दोहा / गोरखा सेवा समाज कतारले विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम गर्ने भएको छ । तन,मन ,बचन र कर्मले सेवा गरौ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतार ले…

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न

ओमान ।नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न भएको छ । द्बिपक्षीय समझदारी पत्रमा मंसिर १६ गते ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो। समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय…

माइती ईन्डियाको प्रयासमा दुई चेलीको उद्धार

काठमाडौं,०९ मंसिर -माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो । काभ्रे जिल्ला घर भएकी वर्ष २५ कि गिता ९नाम परिवर्तन० लाई दिल्लीमा राम्रो…