मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रवास

भोलि देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने

काठमाडौं । आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९…

नेपाली व्यवसायी संघ कतारले सामाजिक सेवाको दायित्व निर्वाह गर्दै सिडब्लुइएफ नेपाल लाई आर्थिक सहयोग प्रदान

काठमाडौं –नेपाली व्यवसायी संघ कतारले सामाजिक सेवाको दायित्व निर्वाह गर्दै सिडब्लुइएफ नेपाल (स्वेफ नेपाल अर्फन होम) लाई आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक सेवाको दायित्व निर्वाह गर्दै संघले संस्थालाई १ लाख २० हजार रुपैयाँ…

आजदेखि सबै विदेशीका लागि अनअराइभल भिसा स्थगित,

काठमाडौं, १ चैत्र । अध्यागमन विभागले कोरोनाको संक्रमणको रोकथामका लागि सुचना जारी गर्दै सबै विदेशीका लागि अन अराइभल भिसा मार्च १४ देखि अप्रिल ३० सम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । विभागले गैरआवासीय नेपालीसहित…

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित

काठमाडौं, १ चैत्र । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका…

कतार हिँडेका चार दर्जन नेपाली फिर्ता

काठमाडौ ।नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ…

कोरोना प्रभाव : नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको…

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध

काठमाडौं, २६ फागुन । एजेन्सी – नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट…

खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि नेपाली टोलीले ओमान भ्रमणमा

काठमाडौं – खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि नेपाली टोलीले ओमान भ्रमण गरेको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त…

कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भैसक्यो, अब नउठाऔं : वैदेशिक रोजगार उद्धार नेपाल/ताम्सालिङ टिभी

काठमाडौं, २३ फागुन । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला…

यूएई स्थित नेपाली दुतावासले निकाल्यो कोरोना भाइरस बारे अनुरोध”

सचिन्द्र श्रेष्ठ,दुबई चीनबाट शुरु भएको कोरोना भाइरसको बढ्दो त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । यही रोग बारे यूएई स्थित…