दुबईमा दोश्रो गोर्खाली नाइट सांगितीक कार्यक्रम भव्य रुपमा सम्पन्न
यूएई –सयुक्त अरब इमिरेटस (यूएई) को दुबईमा दोश्रो गोर्खाली नाइट सांगितीक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार आयोजना भएको कार्यक्रम अघिल्लो वर्ष आयोजित पहिलो संस्करण भन्दा पनि थप भव्यका साथ सम्पन्न भएको हो…
दुबईमा फ्रेबुवरी २८ शुक्रबार ‘गोर्खाली साँझ’ आयोजना हुने
दुबई । युनाइटेड अरब इमिरेटस (युएई)को दुबईमा फ्रेबुवरी २८ शुक्रबार ‘गोर्खाली साँझ’ आयोजना हुने भएको छ । कार्यक्रम शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मनोज…
नेपालीहरुको लागि यो वर्ष डेढ लाख भन्दा बढीको हाराहारीमा रोजगारीको अवसर मलेसियाबाट आउने सम्भावना देखिएको छ:
उदयराज पाण्डे नेपाली राजदूत मलेसिया उदयराज पाण्डे मलेसियाका लागि नेपाली राजदूत हुनुहुन्छ । नेपाली कामदारहरुका लागि आकर्षक गन्तब्यका रुपमा रहेको मलेसियामा लाखौं नेपाली कामदारहरु कार्यरत छन् । यस्तै मलेसियामा सायैं नेपाली संघसंस्था तथा व्यवसायीहरु पनि…
नेपाली युथ फोरम अस्ट्रेलियाको अधिवेशन सम्पन्न,अध्यक्षमा दामु रावल
करिब ६ वर्ष अगाडी स्थानिय कलाकारहरुलाई सम्मान गर्ने र उनिहरु भित्र रहेको कलालाई उचित स्थान दिनुकासाथै अस्ट्रेलियामा रहेका नवप्रतिभाहरुलाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना गरियको सँस्था हो नेपाली युथ फोरुम अस्ट्रेलिया (NYFA) । उक्त संस्थाको…
गैर आवासीय नेपाली संघ साउदी अरबले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे मागसहितको धयाकर्षण
रियाद – गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे मागसहितको धयाकर्षण तथा ज्ञापनपत्र हस्तान्तरण गरेको छ । साउदीमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रमको अवसर पारेर संघले वैदेशिक रोजगारलाई…
नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावासविच भेटघाट
काठमाडौ ।नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावासविच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न उदेश्यले कतार गएका र व्यवसायलाई आफ्नो मूख्य अाम्दानीकाे श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित…
ओमानको परराष्ट्र मन्त्रालयको विभाग प्रमुखसँग राजदूत पराजुलीद्धारा भेटवार्ता
ओमान । ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले बुधबार ओमानको परराष्ट्र मन्त्रालयको पश्चिम एशिया विभाग प्रमुख महामहिम मुसा विन हमाद अल ताइसँग ताइ कै कार्यकक्षमा परिचयात्मक भेटघाट गरेका थिए । उक्त अवसरमा पराजुलीले…
कुवेतको एक ढुङ्गाखानीमा विष्फोट चार नेपाली को ज्यान गयौं
काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ । कुवेतस्थित अलमुतलायामा…
नेकपाको प्रवास कमिटीले पायो पूर्णता , (विवरणसहित)
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता…
अमन र झिन्तोङ पहिलो
भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको ब्वाइजमा अमन र गल्र्समा झिन्तोङ पहिलो भएका हुन् । नेपाल टेनिस…