आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने
काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको…
पूर्व प्रशासकद्वय गौतम र पाण्डे हेम बहादुर मल्ल सम्मानबाट विभुषित
काठमाडौं, २१ अषाढ - कुशल प्रशासक एबम् ब्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७१ र २०७२, क्रमश स् पूर्व मुख्य सचिव तथा पूर्व राजदूत दामोदर गौतम र पूर्व सचिव, पूर्व मन्त्री तथा नागरिक अगुवा देवेन्द्र राज…
मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार
मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीन शहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखा बिस्तार गरी सेवा सुरु गरेकोे हो। संचालनमा आएको छोटो समयमै मोबाइल…
भूकम्पमा पूर्णरूपमा क्षति भएका आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह
१६ असार, काठमाडौं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा पूर्णरूपमा क्षति भएका आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ ।सरकारले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न तीन लाखका दरले दिएको अनुदान दिएको…
सञ्चारकर्मी सिलवाललाई ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार युएसएमा प्रदान
युएसए– सञ्चारकर्मी अनिता सिलवाललाई सन् २०१९ को प्रतिष्ठित ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार प्रदान गरिएको छ । फ्लोरिडाको गल्र्स इन्क लेकल्याण्ड र बार्टो द्धारा आयोजित कार्यक्रममा ९ जना महिलाहरु अन्तिम मनोनयनमा परि छनोट…
लोकसेवा आयोगको विज्ञापन रद्ध नगरे आन्दोलन गर्ने चेतावनी
असार २, काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशि सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध गर्न माग गरेको छ । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका…
विपन्न तथा एकल महिलाहरुलाई कृषी सामग्री वितरण
काठमाडौं । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं…
अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन शुरु
काठमाडौं । जेठ २२ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तराष्र्टिय (सार्क) युवा वैज्ञानिक सम्मेलन ललितपुरको कुपण्डोल स्थित होटल हिमालयनमा शुरु भएको…
‘जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर अव्यवहारिक भयो
काठमाडौं, २० जेठ । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति गम्भिर ध्यानाकार्षण गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा नेपाल…
भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने
टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोष ः ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’ काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर…