साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

राजनीति

राजपा नेपाल द्धरा बिजया दशमि को शुभकामना आदान प्रदान सम्पन्न र अधिबेशन तयारी

राजेश शाह रौतहट ,असोज २५ राष्ट्रिय जनता पार्टी नेपाल रौतहटले गरुडा को आशीर्वाद गेष्ट हाउसको सभा हल मा माहाधिबेशन को तयारी तथा दशै,शुभ दिपावली तथा छ्ठ को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।…

निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन् : सरोकारवाला तथा विज्ञहरु (प्रेस वक्तव्यसहित)

काठमाडौं, २५ असोज । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग…

Book Launching of Nepali Translation of “Unfinished Memoirs” of Bangabandhu 

Kathmandu (08 October 2018): The Bangladesh Embassy in Kathmandu, Nepal in collaboration with Nepal Academy has translated "Unfinished Memoirs" of the Father of the Nation Bangabandhu Sheikh Mujibur Rahman into Nepali. The Embassy organized the…

वामदेव गौतम संसद, पार्टी र सरकारभित्र आवश्यक छ : सांसद झाँक्री

काठमाडौं, २५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट…

लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाइयो

२५ असोज २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं ।नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा नेपाल सरकारका विभिन्न निकायहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेरको हदबन्दि ४० वर्ष कायम गर्नु भनी लोकसेवा…

मुटु, क्यान्सर, दम, मधुमेहले गरिबी बढाउँदै

२५ असोज, काठमाडौं।नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र…

ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ : रायमाझी

आजदेखि सुरु भएको मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ को काठमाडौंमा ब्यानर अनावरण काठमाडौं, २४ असोज । अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आरम्भ भएको छ…

वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीर मानन्धरले राजिनामा दिन जरुरी छैन् : मन्त्री महासेठ (भिडियोसहित)

‘यदि वामदेवले चुनाव लड्ने हो भने नेकपाका निर्वाचित सांसद जो पनि छोड्न तयार छौं, म पनि तयार छु’ ‘यो ८ महिनामा सरकारले ईतिहाँसमै सम्झना हुने काम गरेको छ’ काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा…

असुरक्षित गर्भपतन गराउने बढ्दै

काठमाडौँ:पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका  पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् ।…

शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi Saigo ले शिष्टाचार भेट

असोज २३ गते मंगलबार राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi Saigo ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र…