डेरा खोज्दै सांसद,बुटवलमा डेरा पाउन गारो
बुटवल-शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो–डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।…
अबको राजनीति युवा केन्द्रित हुदै छ : बिध्यारथी नेता भट्टराई
अनेरास्ववियु पाल्पा बुटवल बहुमुखी सम्पर्क कमिटी अध्यक्ष तथा युवा नेता कृष्ण प्रसाद भट्टराईले अबको राजनीति युवा केन्द्रित हुदै गरेको बताउनु भएको छ,एमालेको बिसेष बैठकमा बोल्दै मुलुक अब संघियतामा गइसकेको प्रदेश र प्रतिनिधि सभा सदश्यमा ६० प्रर्तिसत…
जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई रामशरण महतको चेतावनी
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अदालत…
देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : सचिव भट्टराई
काठमाडौं- नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना…
प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो : शर्मा
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक…
जनताले हामीलाई सदनमा होईन, सडकमा हेर्न चाहेका छन्-कमल थापा
काठमाडौं-उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न…
यो वर्षको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने नेपाल मगर संघको घोषणा
काठमाडौं- नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार…
डा केसी सर्वोच्च अदालतमा उपस्थित
वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई…
सत्य निरुपण तथा वेपत्ता आयोगको पुनःगठन गर्नुपर्छ ः संविधानविद् त्रिपाठी
काठमाडौं- मानव अधिकारवादीहरुले सत्य निरुपर्ण तथा वेपत्ता आगोगको अध्यादेश मार्फत म्याद नथपी पुनःगठनको माग गरेका छन् । रिपोर्टर्स क्बल नेपालमा विश्व वकालत मञ्चले पत्रकार सम्मेलन गरेर सत्य निरुपर्ण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले पीडितको…
देउवा सरकार बिरुद्ध रुपन्देही कांग्रेसको आन्दोलन सुरु
बुटवल -५ नम्बर प्रदेशको केन्द्र बुटवल बाहेक अन्यत्र बनाउने चलखेल गरेको भन्दै रुपन्देही कांग्रेस दुउवा सरकार बिरुद्ध आन्दोलित भएको छ ।सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले आज जिल्लाको बिभिन्न स्थानमा…