प्रहरी र विद्यार्थी झडप: अखिल उपाध्यक्ष र महासचिव घाइते
काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका…
राष्ट्रिय सभाको गठन नभएपनि सरकार बन्छ ः पाण्डे
काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि…
अबको १५ दिनभित्र नयाँ सरकार गठन हुन्छ ः राम कार्की
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५…
फागुण यता नयाँ सरकार गठन हुँदैन् ः मन्त्री विश्वकर्मा
काठमाडौं- वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको…
‘संविधान संशोधन र झुठा मुद्दा फिर्तामा वचनबद्धता आए सरकारमा जान्छौं’-लक्ष्मणलाल कर्ण
काठमाडौं- राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि…
भरतपुर महानगरको उनान्तीस नम्बर वडा पूर्णखोपयुक्त घोषित
भरतपुर- भरतपुर महानगरपालिका वडा नम्बर २९ लाई शुक्रबार एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख एवं कविलास स्वास्थ्यचौकी संरक्षक रेनु दाहालले एक कार्यक्रमबीच २९ नम्बर वडालाई पूर्णखोपयुक्त घाषणा गर्नु भएको हो…
राष्ट्रियसभा सम्बन्धि अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
काठमाडौं- अग्निवाँण पाक्षिकले १० औँ वार्षिकोत्सव मनाएको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त पत्रिकाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अथिति एवम् पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आवाज…
समानुपातिकतर्फको नतिजा आयो, कुन दलले कति सीट जिते ? हेर्नुस् सूची
काठमाडौँ – प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५,…
५ नं प्रदेशको राजधानी बुटवललाई नबनाए स्थिति भयाबह हुनसक्छ : विष्णु पौडेल
बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताएका छन्। बुटबलमा आज आयोजित कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन्। उनले सबै पूर्वाधार तयार भएको…
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !
काठमाडौं–चुनावमा जनताको मत आफूतिर तान्न राजनीतिक दलले घोषणापत्रमा के सम्म राख्छन् भन्ने कुरा तराई केन्द्रीत राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेको संक्षिप्त घोषणा पत्र हेरे पुग्छ । राजपाले निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको…