राजनीति

मधेशी कोटामा मेरो नाम थियो, जनजातितर्फकी उम्मेदवारलाई सांसद बनाईयो, यसमा निर्वाचन आयोगले गम्भीर गलत गर्यो’ ः लक्ष्मीकुमारी ठाकुर (हजाम)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ लक्ष्मीकुमारी ठाकुर (हजाम) ले आफ्नो एक नम्बर प्रदेशसभाको लागि पार्टीबाट समानुपातिकतर्फ मधेशी कोटामा दुई नम्बरमा नाम रहेको भएपनि पार्टी नेतृत्वले आफूलाई सांसद बन्नबाट वञ्चित गरेको आरोप लगाएकी छिन्…

प्रतिनिधि सभा क्षेत्रको १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौं । प्रतिनिधि सभा क्षेत्रको १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा…

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा – राष्ट्रिय दल बन्न के पाइन्छ सुविधा ?

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता…

समानुपातिक मतगणना : कुन-कुन दलले पाए राष्ट्रिय मान्यता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न…

धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौँ , मंसिर १२ । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन्। महासेठले ३२ हजार २३६ मत ल्याएर…

बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी

काठमाडौं, ७ मंसिर । बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । उनले २०२९१ मत ल्याएका छन् । मियाँले १३८६३ मत प्राप्त गरेका…

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ । बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार…

बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी

काठमाडौ ।बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक विजयी भएका हुन्। उनले नेकपा एमालेका…

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित

७ मंसिर, काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार…

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रकाशमान सिंह विजयी

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम…