राजनीति

विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी…

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । संसदीय दलको नेता बन्न सभापति शेरबहादुर…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्य जबराले शपथ लिने

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले आज पद तथा गोपनीयतको शपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्य जबराले शपथ लिने भएका हुन् । नागरिकताअनुसार,…

नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन

काठमाडौं, ५ पुष । नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन गरेको छ । सो क्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको…

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन

काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव…

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र…

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो…

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा आइतबार दिउसो आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि…

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र

काठमाडौं, पुस १ । नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रपतिले आज…

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर…