राजनीति

उपभोक्ता सहभागितामा आधारित पूर्वाधारमा सरकारी सहयोग हुने

काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीय उपभोक्ताको सहभागितामा आधारित पूर्वाधार निर्माणका गतिविधीमा सरकारले सक्दो सहयोग गर्दै जाने बताएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५ स्थित जनजागृति टोल सुधार समितिको सक्रियतामा सम्पन्न भएको जनजागृति…

पूर्व डिआईजी रमेश खरेललाई सरकारी पेन्सन त्यागेर राजनीतिक अभियानमा लाग्न कँडेलको सुझाव

काठमाडौं, १ चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पूर्व डिआईजी रमेश खरेललाई सरकारी पेन्सन त्यागेर राजनीतिक अभियानमा लाग्न सुझाव दिएका छन् । हालैमात्रै खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गरेका थिए । उक्त अभियानको…

कमल थापाले अब पार्टी नफुटाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको…

कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका…

नेकपामा नेतृत्व र नीतिमा विवाद छ, प्रचण्डको भूमिका कमजोर छैन् : थापा

काठमाडौं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने स्पष्ट पारेका…

पुष्पा भुषालको प्रश्न : नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?

काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको औंल्याईन् । उनले महिलापनि यो देशको प्रधानमन्त्री बन्न योग्य रहेको स्पष्ट…

समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्छ : श्रेष्ठ

२४ फागुन, काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित…

चीनका राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं -चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका…

अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी भएको छैन् : अग्रवाल

काठमाडौं, २४ फागुन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढि आतंक सिर्जना भएको सुनाए ।…

बजार अनुगमनको लागि सरकारले तत्काल जनशक्ति थप्नुपर्छ : अध्यक्ष महर्जन

काठमाडौं, २४ फागुन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तथा नेपाल सरकारको उपभोक्ता संरक्षण परिषदका सदस्य प्रेमलाल महर्जनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको सुनाउँदै यसबारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरेका छन् । उनले…