एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा…
एनआरएनएको सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी
काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी घोषणा गरेका…
एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षको उपमहासचिव र कोषाध्यक्ष उम्मेदवार टुंगियो
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्मालाई समर्थन गर्दै उपमहासचिव र कोषाध्यक्षका प्रत्यासी टुंगिएको छ । शर्माको उम्मेदवारीलाई समर्थन गर्दै उपमहासचिवमा कतारका प्रविन गुरुङ र कोषाध्यक्ष पदमा युएईका ठाकुर ढुंगाना प्रत्यासी बनेका छन्…
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ६ उपाध्यक्ष र एक युवा उपाध्यक्षका उम्मेदवार सार्वजनिक
काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ जना उपाध्यक्ष र एक युवा उपाध्यक्षले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन । बिधान अनुसार ६ जना उपाध्यक्ष र १ जना…
युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी
पोर्चुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन…
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा ४० देश पुगेर समर्थन बटुल्दै चुनावका लागि काठमाडौंमा,तात्यो एनआरएनएको चुनावी माहोल
काठमाडौँ , गैरआवासीय नेपाली संघ(एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन । शर्मा काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले…
विदेशमा दक्ष नेपाली वनाउने एनआरएन उपाध्यक्षका प्रत्याशी गणेश केसीको घोषणा
काठमाडौं । नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्।…
जितेको दिनदेखि नै प्रतिबद्धताहरु कार्यान्वयनमा लैजान सुरु गर्छु : राज रेग्मी
काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागिपर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको…
युरोपको भ्रमणपछि मध्यपूर्व पुगेका एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई दुबईमा भव्य स्वागत,
काठमाडौं ।४० देश पुगेर पाएको समर्थन बोकेर चुनावी मैदानमा युएई,युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्माले दुबईमा एनआरएनए अभियन्ताहरुलाई सम्वोधन गरेका छन । बिगत सत्र बर्षदेखि आफु बिदेशमा…
फुटेको होइन जुटेको एनआरएनए बनाउने आरके शर्माको उद्घोष युरोप भ्रमणपछि कर्मभूमिमा व्यस्त
काठमाडौँ । चुनावी अभियानका क्रममा युरोपको भ्रमण सकेर गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका सशक्त उम्मेदवार आरके शर्मा आफ्नो कर्मभूमि मध्यपूर्व फर्किएका छन् । शर्मा युरोपबाट फर्किँदा संयुक्त अरब इमिरेट्स (दुबई)मा भव्य स्वागत भएको छ…