तमू धीं साइप्रसद्वारा ल्होसार कार्यक्रमको तयारी तीव्र,
साइप्रस,-गुरुङहरुको महान् पर्व ल्होसार साइप्रमा पनि साँस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । तमु समाज साइप्रसले गत बर्ष झै यस बर्षपनि ल्होसारलाई भव्य रुपमा मनाउने तयारी गरेको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति…
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा बराल
लन्डन ।सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् । फिने बेलायत च्याप्टरको…
साइप्रसमा गुरुङ(तमु)समाजको गठन,अध्यक्षमा बाला कासी गुरुङ
मनिशा अर्याल ,साइप्रस गुरुङहरुको एकता, हकहितका लागि साइप्रसमा बाला कासी गुरुङको अध्यक्षतामा तमु(गुरुङ) समिति गठन भएको छ । साइप्रसलाई कर्मथलो गर्दै आउनुभएका समस्त गुरुङ थरका तमु समुदायको विकास र सँस्कृति, भाषा,साहित्यको विकासका लागि ११ डिसेम्बर…
समाजसेवी प्रकाश धमलालाई मानार्थ कोरियन नागरिकता प्रदान
काठमाडौं ।नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सौल महानगरपालिकाले समाजसेवी प्रकाश धमलालाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष…
एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ- उपप्रधानमन्त्री खड्का
दोहा,कतार, उपप्रधानमन्त्री एबं रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत ब्यक्त…
मगर संघ साइप्रसले भव्यरुपमा माघेसंक्रान्ति मनाउँदै: कार्यक्रममा धुम मच्चाउँदै ज्योति मगर
मनिषा अर्याल ,साइप्रस- नेपाल मगर संघ साइप्रसले जनवरी १४ तारिकका दिन लिमासोलको Fantastic hall मा भव्यरुपमा माघेसंक्रान्ति मनाउने भएको छ । भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवं, विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नारा…
एनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा र उनको समुहले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा त्रुटि भएको बताउँदै त्यसबारे फेहरिस्त प्रस्तुत गरेका छन । शर्मा समुहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शर्माले…
बेलायतमा पूर्व धावक लामा सम्मानित
काठमाडौं, मंसिर ७ गते ।पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान…
गैर-आवाशिय नेपाली संघ साइप्रस द्रारा नि:शुल्क तिहार विशेष फुटशल प्रतियोगिता सम्पन्न
मनिशा अर्याल, साइप्रस - साइप्रसमा कार्यरत प्रवासी नेपालीहरुबिच एकआपासमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन साथै आत्मियता, सद्भाव र भातृत्वको बिकासका लागि र खेलकुदको माध्यमबाट यहाँ भएका नेपालीहरुको आपसी भाइचारा बृद्धी गर्ने उद्धेश्यले गैर आवाशिय नेपाली…
सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित
काठमाडौं । सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी 'राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित भएका छन्। शुक्रबार फोकस नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजना…