जोरबिजोर प्रणाली आज देखि अन्त्य
काठमाडौं ।सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य भएको छ। सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो। सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर…
नेपाल सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक
काठमाडौं, पुस ३ । नेपाल सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीवार उक्त नीति सार्वजनिक गरेको हो । बिहीवार मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरी ऊर्जा, जलस्रोत तथा…
सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने
काठमाडौं ।स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै…
एसईई यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल
काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी…
सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने
काठमाडौं ।सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा…
विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग
बिरगंज । विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग…
नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने
काठमाडौँ । कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।…
कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने
काठमाडौं ।कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले…
अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएयो
काठमाडौं ।कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ…
सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् । कोरोनाका कारण अधिवेशन अन्त्य भएको…