सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना
३० बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । महासंघको बिहिवार बसेको जुम मिटिङले कोष स्थापना गरेको हो ।…
‘भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न
‘ भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो…
धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न
२६ पौष ,धादिङ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन । प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न…
ककनीमा १० बेडकाे अस्पताल शिलान्यास
नुवाकोट, १५ मंसिर- ककनी गाउँपालिकामा १० बेडकाे अस्पताल शिलान्यास गरिएको छ । ककनी प्राथमिक स्वास्थ्य केन्द्र गाउँपालिका स्तरीय काेभिड-१९ अस्थायी अस्पतालको शिलन्यास संघीय सांसद हित बहादुर तामाङ्गले गरेका हुन । सो अवसरमा बिशेष अतिथी बागमती…
बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा वृद्धि
हेटौडा, मंसिर ११ । बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ । यस प्रदेशको मुख्य बाली धान खेतीको गत…
सांसद मैनाली द्वारा विकास निर्माणका कार्यको अनुगमन
नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् । बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित…
काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ५७ जना थपिएसँगै जोखिम बढेको…
नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे ब्याङ्क्वेट काठमाडौमा
काठमाडौं । बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र…
बन्द गर यि गुटबन्दी
टोल ईकाई र केन्द्र , शिक्षण शिकाई र क्षेत्र , भुगोल अखण्डता र देश, जलथल, सिमाना र परिवेश !! जहाँ पनि गुट , जेमा पनि गुट , जहिले पनि गुट , जता हेर्यो गुट ,…
खाँडादेवीमा ५ शैयाको अस्पतालको उदघाटन स्थानीय आशावादी ।
सबिन घिसिङ रामेछाप । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वार्ड नं.५ पकरबासमा ५ शैयाको अस्पताल उद्घाटन भएको छ। एक गाउँपालिका एक अस्पताल कार्यक्रम अन्तर्गत निर्माण भएको यो अस्पताल बिहीवार एक कार्यक्रमका बीच पालिका अध्यक्ष प्रेम बहादुर…