दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेस प्रदेश

गुरुमाता आनन्दी श्रेष्ठ ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

काठमाडौं — परम आदरणीय गुरुमाता श्री आनन्दी श्रेष्ठ ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। सनातन हिन्दु धर्मको संरक्षण, संवर्द्धन तथा प्रचार–प्रसारसँगै समाजमा सत्य, धर्म, करुणा, प्रेम, सेवा, सदाचार र मानवीय मूल्यको प्रवर्द्धनमा पुर्‍याएको…

सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा

जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा…

क्यान्सरविरुद्धको एचपिभी खोप सबै प्रदेशमा

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ। ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभीं)को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको…

महागढीमाई मेलाका अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा

जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको…

मधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दै

साउन,०८ जनकपुर । अर्थसँगै चारवटा मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मन्त्रालय बिस्तार संगै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला समुह बाट सिराहा निर्वाचन क्षेत्र नं २ क का प्रदेश…

भोजपुरी टेलिसिरियल ‘खेलाडी’ को घोषणा

२५ फेब्रुअरीदेखि भोजपुरी भाषाको टेलिश्रृंखला प्रसारण हुँदै नेपालीहरुद्वारा निर्मित पहिलो भोजपुरी कमेडी ‘खेलाडी’ आउँदै काठमाडौं । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार…

वीरगञ्जमा आजदेखि जुत्ता–चप्पल एक्स्पो मेला सुरु हुँदै वीरगञ्ज

काठमाडौं । वीरगञ्जमा एक महिनासम्म जुत्ता–चप्पल व्यापार मेला आयोजना हुने भएको छ । बुधबारदेखि एक महिनासम्म मेला आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएका छन् । मेलामा नेपाल र भारतका करिब २ लाख…

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भएका छन् । अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना…

मधेश प्रदेशमा आज सहिदहरूको सम्झनामा बलिदानी दिवस मनाइँदै

काठमाडौं, माघ ५ । मधेश प्रदेशमा आज सहिदहरूको सम्झनामा बलिदानी दिवस मनाइँदै छ। मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागेको हो। मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको…

महिला हिंसा न्यूनीकरणका सवालहरूलाई समावेश गर्दै ३ दिने प्रशिक्षक प्रशिक्षण

६ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरू मध्ये आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू पनि पर्दछन् । अन्य नागरिकहरूको तुलनामा अपाङ्गता भएका महिला त्यसमा पनि आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू अझै विभिन्न…