हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी
काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…
११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देही
बुटवल- रुपन्देहीमा आजदेखि लकडाउन खुकुलो भएकाे छ । बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५…
बुटवलको रक्तसञ्चार केन्द्रमा सञ्चालन भएको रक्तदान कार्यक्रम सम्पन्न
बुटवल - रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले…
रुपन्देहीमा लकडाउनकाे माेडालिटी परिवर्तन गर्दै २८ गतेसम्म लम्ब्याइयाे
बुटवल- रुपन्देहीमा जारी लकडाउनकाे माेडालिटी परिवर्तन गरिएकाे छ । भोलिदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएकाे छ जसअनुसार सिमित समयका लागि रुपन्देहीका बजार खुल्ने छन्। बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन…
डिसीसीएमसीकाे निर्णय रूपन्देहीमा जारी लकडाउन थप खुकुलाे बनाउने
बुटवल-रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै थप खुकुलो बनाइने भएको छ। शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो। रुपन्देहीका…
प्रदेश ५ का १९ विद्यालयलाई ब्राइट स्कुल सफ्टवेयर एन आई सी एशिया बैंकद्वारासहयोग
शिशिर पाण्डे - ब्राइट स्कुल सिस्टम र एन आई सी एशिया बैंकद्वारा प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ( ब्राइट स्कुल सिस्टम…
‘लकडाउन’ उल्लंघन गर्ने उद्योगी-व्यापारीको चेतावनी
बुटवल-रुपन्देहीका केही उद्योगी व्यापारीले निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन्। भदौ १४ गते जिल्ला प्रशासन कार्यालयले अन्तिमपटक भन्दै निषेधाज्ञा जारी गर्न सहमति जनाएको भन्दै उनीहरुले अबदेखि निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन्। उद्योग व्यापार संगठन…
मन्त्रिपरिषद् बैठक : भदौ मसान्तसम्म लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नहुने
काठमाडौं- सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने…
एटिएम प्रयोगमा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै…
रुपन्देहीमा २० गतेसम्म लम्बियो निधेषाज्ञा
बुटवल- रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म लम्ब्याइएकाे छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र [सिमसिसि] को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हाे…